Author Archive

बझाङमा पहिरो : १७ घर बगायो, सात जना बेपत्ता
बझाङ, बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरा जाँदा उनीहरु वेपत्ता भएका हुन्। पहिरोले डेढ दर्जन घर पुरिएको र मानिस समेत वेपत्ता भएको जानकारी आए
कर्णालीका ८० प्रतिशत संक्रमित निको
सुर्खेत, कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । दुई महिलासहित ५१ जना

विश्वभर एक करोड ११ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण
एजेन्सी, विश्वभर एक करोड १० लाख ४५ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ५ लाख २९ हजार ११३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोना संक्रमितको

पाकिस्तानमा गाडी दुर्घटना, २१ जनाको मृत्यु
एजेन्सी, पाकिस्तानमा तिर्थालु सवार गाडीलाई रेलले ठक्कर दिदा २१ जनाको मृत्यु भएको छ । कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । शिखरुको प्रमुख धार्मिक स्थल

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री
काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र
इन्जिनियरको कमाइ ५ करोड !
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ

असार २१ गतेबाट महासङ्घले सार्वजनिक यातायात सञ्चालन गर्ने
काठमाडौं, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने

के साँच्चै सलह खान हुन्छ त ?
काठमाडौं, कोरोना भाइरसको आतंकले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतंक थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ । विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि

विद्यालयका क्वारेन्टाइनको विकल्प खोज्न दबाब
काठमाडौँ, कोरोना भाइरसका सङ्क्रमित राख्ने गरी सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने क्रम बढेपछि यसले शैक्षिक क्षेत्रमा गम्भीर र दूरगामी असर पार्ने देखिएको छ । विद्यालयमा क्वारेन्टाइन बनाउँदा विद्यालय पुनः सञ्चालन गर्ने सरकारी नीति कार्यान्वयनमा समस्या आउने, वैकल्पिक

पार्टी फुटाउने तयारीमा ओली, उपाध्यक्षमा नेम्वाङ महासचिवमा बास्कोटा
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अन्तिम संघारमा पुगेको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी र संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएपछि अध्यादेशमार्फत पार्टी फुटाउन खुकुलो कानुन ल्याएरै भएपनि फुटको तयारीमा जुटेका छन् । ओलीले

