Author Archive

वरिष्ठ न्यायाधीशलाई उछिन्दै डा. मनोज शर्मा प्रधानन्यायाधीश सिफारिस

काठमाडौं । मनोज शर्मा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीशहरूलाई उछिन्दै रोलक्रमको चौथो वरीयतामा रहेका शर्माको नाम प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई

इरान–अमेरिका तनावबीच चीनमा उच्चस्तरीय वार्ता

बेइजिङ — इरान र अमेरिका बीचको बढ्दो तनावबीच इरानका विदेशमन्त्री अब्बास अराघची कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन्। यस भ्रमणलाई अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण मानिएको छ। इरानी समाचार एजेन्सीहरू तस्निम र फार्सका अनुसार अराघचीले चीनका विदेशमन्त्रीसँग

वर्षाले फेरि खोल्यो राज्यको तयारीको पोल : राजमार्ग ठप्प, यात्रु अलपत्र

काठमाडौँ — अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्। हरेक वर्ष दोहोरिने यस्ता घटनाले राज्यको पूर्वतयारी र सडक व्यवस्थापनमाथि फेरि प्रश्न उठाएको छ। प्रहरीका अनुसार काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गका विभिन्न खण्डहरू पूर्णरूपमा

राष्ट्रपति पौडेलद्वारा सरकारका सबै अध्यादेश स्वीकृत

काठमाडौं । सरकारले सिफारिस गरेका सबै अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल ले स्वीकृत गरेका छन् । मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि जारी भएसँगै सबै अध्यादेश औपचारिक रूपमा लागू भएका हुन् । यसअघि राष्ट्रपति पौडेलले सरकारले पठाएका ७

मुख्यमन्त्रीको कारोबार शंकास्पद भन्दै अनुसन्धान अघि बढ्यो

काठमाडौँ । मुख्यमन्त्रीको आर्थिक कारोबार शंकास्पद देखिएको भन्दै सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ । इन्द्र बानियाँ का निवास तथा विभिन्न कार्यालयहरूमा हालै गरिएको छापापछि अनुसन्धान थप तीव्र पारिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले

बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेंसी खण्डमा राति सवारी आवागमनमा रोक

धुलिखेल — जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक ले बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेंसी सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाएको छ। प्रशासनले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको हो। उक्त निर्णय

पशुपतिको जग्गा फिर्ता : मारवाडी समितिको दाबी अदालतले ठाडै खारेज

काठमाडौँ । अन्ततः २१ वर्ष लामो विवाद टुंगिएको छ । उच्च अदालत पाटनले गौशालास्थित पशुपति धर्मशालाको जग्गामा मारवाडी सेवा समिति को मोही हक नलाग्ने ठहर गर्दै जिल्ला अदालतको फैसला सदर गरिदिएको छ । अदालतको ठहर स्पष्ट

विद्यालय भत्काएको घटनाप्रति अखिल (क्रान्तिकारी) को कडा विरोध

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले भक्तपुर र काठमाडौँका दुई सामुदायिक विद्यालयमा संरचना भत्काइएको घटनाप्रति कडा विरोध जनाएको छ। संगठनका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश संयोजक हस्त विकले एक वक्तव्य जारी गर्दै मध्यपुर थिमीस्थित सरस्वती आधारभूत

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणको बाटोमा सशस्त्र प्रहरी

काठमाडौँ। मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बल नेपालले पछिल्ला वर्षहरूमा नीतिगत, संस्थागत र संरचनागत क्षेत्रमा परिणाम देखिने गरी फड्को मारेको छ । सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा

आठ दिनमै एक हजार बढी लागूऔषध कारोबारी पक्राउ, सबैभन्दा धेरै कोशीमा

काठमाडौँ । नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ अन्तर्गत आठ दिनमै देशभरबाट १ हजार ४४ जना लागू औषध कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन् । वैशाख ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानमा व्यापक धरपकड