Author Archive

एमाले कार्यवाहक अध्यक्ष बने बादल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई प्रदान गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई जिम्मेवारी सुम्पिएको जानकारी केन्द्रीय सदस्य तथा सांसद ऐन महरले दिएका छन्। आज ललितपुर च्यासलस्थित

हस्तक्षेपमुक्त विश्वविद्यालयको आवरणभित्र निजीकरण लाद्ने षड्यन्त्र : विरेन्द्र शाह

काठमाडौं । अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाहले विश्वविद्यालयलाई `हस्तक्षेपमुक्त´ बनाउने नाममा शिक्षामा निजीकरण लाद्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। संगठनको केन्द्रीय समितिको तर्फबाट प्रेस वक्तव्य जारी गर्दै उनले चैत १४ गते सरकारले ६० दिनभित्र विश्वविद्यालय

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं,  काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र २४ गते भएको

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल गठन

काठमाडौँ, सरकारले प्रधानमन्त्री बालेन साहका राजनीतिक सल्लाहकार असीम साहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । उनका अनुसार कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि समेत रहनेछन् । जसमा नेपाली

प्रधानमन्त्री बालेनको छलफलमा भेदभावको आरोप, समानुपातिक सांसद असन्तुष्ट

काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले हालै प्रदेशगत सांसदहरूसँग छलफल सुरु गर्दा केवल प्रत्यक्ष निर्वाचित सांसदहरूलाई मात्र बोलाएका छन्। यस कदमले समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूमा असन्तोष उत्पन्न गरेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले सामाजिक

हर्क साम्पाङले गरे प्रधानमन्त्रीसँगको छलफल बहिष्कार

काठमाडौं । श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सिंहदरबारमा बोलाएका कोशी प्रदेशका प्रतिनिधिसभा सांसदहरूसँगको छलफल बहिष्कार गरेका छन् । साम्पाङले प्रतिनिधिसभाको पहिलो बैठक तुरुन्त बोलाउनुपर्ने माग गर्दै, अनौपचारिक बैठकमा आफ्नो दलका सांसदहरूको सहभागिता

सीआईबीले अघि बढायो तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया

काठमाडौँ , तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको हो। तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री तथा तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान

पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

काठमाडौँ, नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको बताइएको छ । उनलाई सिआईबी को टोलीले पक्राउ गरेको बताइएको छ । सिआईबीका प्रवक्ता, प्रहरी

२०४८ सालयता सार्वजनिक पदमा पुगेका नेता-कर्मचारीको सम्पत्ति खोजिने

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ठोस निर्णयहरू सार्वजनिक गरेको छ। शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ‘सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण’ शीर्षकअन्तर्गत कडा कदमहरू अघि बढाउने निर्णय गरेको हो

नेपाल पुन: अस्थिरताको भुमरीमा पर्ने संभावना : उप्रेती

काठमाडौं । वरिष्ठ समाजसेवी एवम राप्रपाका नेता शोभित उप्रेतीले नयाँ सरकार निर्माणसंगै देश नयाँ द्वन्दको चरणमा प्रवेश गरेको बताएकाछन । सामाजिक सञ्जाल फेसबुकमा उपेतीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउले मुलुक