Author Archive

२० किलो गाँजासहित वडासदस्य पक्राउ

जनकपुरधाम । महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भंगाहा नगरपालिका ६ बस्ने वर्ष ३२ का कलाम अंसारी र बर्दिवास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दन रहेको प्रहरीले जनाएको छ ।

क्रान्तिकारीको ललितपुर संयोजकमा बिष्णु महर्जन

ललितपुर । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाको संयोजकमा बिष्णु महर्जन चयन भएका हुन् । संगठनको बागमती क्षेत्रका सवै जिल्ला समेटेर बनाइएको प्रदेश नं. ३ समितीले संगठनका केन्द्रीय सदस्य

ढुंगा ठोक्किएर आगलागी, आधा दर्जन घाइते

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका ३, रुन्मामा आगलागी हुँदा आधा दर्जन घाइते भएका छन् । चात्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा आज दिउँसो एउटा ढुंगा खसेर अर्को ढुंगासँग ठोक्किँदा बलेको आगोमा परेर ६ जना

नेकपा एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्र शाही विजयी

जाजरकोट, नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र शाही विजयी भएका छन् । नेतृत्व छनौटको पार्टी आन्तरिक निर्वाचबाट शाही अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जिल्लाको नेतृत्व छनौटका लागि गरिएको आन्तरिक निर्वाचनमा बहालवाला अध्यक्ष खिम बहादुर शाहीलाई ८

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, मैदानमा घिमिरे र पुडासैनी

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा

डोल्पा डढेलो नियन्त्रणका क्रममा घाइते थप २ नेपाली सेनाको मृत्यु

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा क्रममा घाइते भएका थप दुई सैनिक जवानको मृत्यु भएको छ । उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाको जनसम्पर्क तथा

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार अपराह्न कँडेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसअघि कँडेलले एमाले, माओवादी र नेकपा एसका गरी कुल २३

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं, उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका बिहान ९

कर्णाली प्रदेश सरकार गठनको म्याद आज सकिदै

सुर्खेत । विरेन्द्रनगर कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदै छ । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले यही चैत २१ गते राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई

पोर्चुगल समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का बेपत्ता

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का एक नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर