Author Archive

निर्वाचनमा रास्वपाको चमत्कारिक सफलता : डा. राजन भट्टराई

काठमाडौँ : नेकपा (एमाले) का सचिव डा. राजन भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालैको निर्वाचनमा देखिएको चमत्कारिक सफलता खोजतलास गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित निर्वाचन मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै

तिब्बत मुद्दामा नेपाल फस्ने जोखिम

काठमाडौँ : मोहनविक्रम सिंह ले हालको राजनीतिक अवस्था नेपाललाई तिब्बत विवादमा फसाउने जोखिम बढाएको चेतावनी दिएका छन्। शनिबार राष्ट्रिय जनमोर्चा द्वारा आयोजना गरिएको ‘निर्वाचनको मूल्याङ्कन तथा नेपालको परराष्ट्र नीतिबीचको अन्तरसम्बन्ध’ कार्यक्रममा उनले वर्तमान सरकार अमेरिकी रणनीतिको

पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि नेपालमा छलफल

काठमाडौं । पर्यावरणीय सभ्यता भए मात्रै दिगो विकास सम्भव भएकाले चिनियाँ राष्ट्रपति सि जिनपिङको अवधारणा विश्वभर लागू हुनुपर्ने विज्ञहरूले बताएका छन् । फ्रेन्ड्स अन द क्लाउड: प्लेटफर्म अफ इन्फ्लुएन्सर्सले आयोजना गरेको अन्तरक्रियामा अर्थविद् डा. चन्द्रमणि अधिकारी,

दिन गनेर बस्ने छुट छैन, सेकेण्ड गनेर काम गरिरहेका छौँ : सभापति लामिछाने

काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिन र महिना नभई सेकेण्ड गनेर काम गर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तारुढ दल रास्वपाको तर्फबाट बोल्दै उनले दिन गनेर बस्ने छुट आफूहरूलाई नभएको बताएका

सुर्खेतको यातायात र मालपोत कार्यालयबाट १६ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन्। बिहीबार बिहान साढे ११ बजेको समयमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ। सुर्खेतका डीएसपी मोहनजंग बुढथापाले

आजदेखि सुरु भयो एसईई : एक महिनाभित्र नतिजा

काठमाडौँ, आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन

बहुमतको प्रवक्तामा दिपक चलाउने

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को प्रवक्तामा युवा नेता उदय बहादुर चलाउने ‘दिपक’ चयन भएका छन् । यही चैत्र १४ देखि १६ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय समितिको पाँचौं बैठकले नेता चलाउनेलाई पार्टी प्रवक्ताको जिम्मेवारीमा चयन गरेको

एमाले कार्यवाहक अध्यक्ष बने बादल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई प्रदान गरिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई जिम्मेवारी सुम्पिएको जानकारी केन्द्रीय सदस्य तथा सांसद ऐन महरले दिएका छन्। आज ललितपुर च्यासलस्थित

हस्तक्षेपमुक्त विश्वविद्यालयको आवरणभित्र निजीकरण लाद्ने षड्यन्त्र : विरेन्द्र शाह

काठमाडौं । अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाहले विश्वविद्यालयलाई `हस्तक्षेपमुक्त´ बनाउने नाममा शिक्षामा निजीकरण लाद्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। संगठनको केन्द्रीय समितिको तर्फबाट प्रेस वक्तव्य जारी गर्दै उनले चैत १४ गते सरकारले ६० दिनभित्र विश्वविद्यालय

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं,  काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र २४ गते भएको