Author Archive

प्रहरी महानिरीक्षक नियुक्त गर्न मन्त्रीपरिषदको बैठक बस्दै
काठमाडौं, मन्त्रीपरिषदको बैठक बस्दै छ । प्रहरी महानिरीक्षक छनौट गर्न बिहिबार दिउसो चार बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । नयाँ महानिरीक्षककोे प्रतिस्पर्धामा प्रहरी

नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय
काठमाडौं- शक्ति संघर्षका कारण उत्कर्षमा पुगेको नेकपाको विवाद मिलाउन चिनियाँ राजदुत होउ यान्छीले संक्रियता बढाएकी छिन् । आइतबार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी उनले मंगलबार बिहान अर्का नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन्

जोर–बिजोर हटाएर फेरि पास सिस्टम लागू गर्ने तयारीमा सरकार
काठमाडौं, सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो । राजधानी लगायत देशभर

सरकार र ‘इनफ इज इनफ’ अभियानबीच १२ बुँदे सहमति
काठमाडौँ , सरकार विरोधि अभियान चलाइरहेको ‘इनफ इज इनफ’ अभियान र सरकारबीच १२ बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिसँगै कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले चालेको कदम कमजोर भएको भन्दै त्यसको विरोधमा अभियान

स्थानिय सरकारको स्वेच्छाचारी विरुद्ध रामारोशनका युवाहरु
अछाम, अछामको रामारोशन गाउँपालिकामा स्थानिय सरकारको स्वेच्छाचारी विरुद्ध स्थानिय युवायुवतीहरु जुटेका छन् । गाउँपालिकाको वडा नं ३ पसेलामा विनोद लुहारको नेतृत्वमा १४ सदस्यीय टोल स्तरिय पसेला युवा सरोकार अभियान समिति बनाएको उक्त समितिका अध्यक्ष विनोद लुहारले

वडा कार्यालयको ताला फोडेर गाउँपालिका अध्यक्षद्वारा कागजात कब्जा
अछाम, अछामको ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले वडा नम्बर ५ को कार्यालयमा लगाएको ताला तोडेर महत्वपूर्ण कागतजातहरु कब्जामा लिएको आरोप लागेको छ।सोमबार प्रेस विज्ञप्ति जारी गरेर वडाअध्यक्ष रामबहादुर बुढाले कार्यालयको ताल्चा तोडेर महत्वपूर्ण कागजातहरु कब्जा गरेकोप्रति
जोसंग भोको र रोको नरैनापुर हैन समृद्ध नरैनापुर बनाउने धोको छ
कहिलेकाँही जनताका दु:ख सम्झेर खाना खान मनै लाग्दैन् । रातभरी हिडछु काम नसकुन्जेल घरभित्र पस्न पनि मन लाग्दैन् । सोमबार आफनो कार्यकक्षमा अषाढे फायल पल्टाउदै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भने ‘जनताको दु:ख मेरो दु:ख

जनतासंग गरेका बाचा पुरा गर्ने अभियानमा छौँ : अध्यक्ष रोकाया (भिडियोसहित)
दुनै ,डोल्पा काइके गाउँपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र रोकाया उत्तमले आफुहरु जनता सामु गरेको बाचा पुरा गर्ने अभियानमा प्रतिबद्ध भएको जनाएका छन । अध्यक्ष रोकायालेआफनो कामको समिक्षा गर्ने बेला अहिले नै नआएको भन्दै त्यसको

भक्तपुर क्यान्सर अस्पतालका ४ कर्मचारीमा कोरोना संक्रमण
काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार कोरोना संक्रमण पुष्टि भएका ५४ जनामध्ये ४ जना भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी भएको खुलेको छ ।भक्तपुर क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजालेले अस्पतालका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका

जापानमा बाढीका कारण ४४जनाको मृत्यु
जापान, जापानमा केही दिन यता पेरेको अविरल वर्षासँगै आएको बाढीका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ । देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी

