Author Archive

सलह पुनः आउने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क रहन प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र

सिक्टा आयोजनाद्वारा सिँचाइ सुरु

काठमाडौं, राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ सुरु गरेको छ । डेढ दशकअघि १२ अर्ब रुपियाँ हाराहारीको लागतमा बन्नुुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो । निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं, सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को प्रधानमन्त्री बालुवाटारमा शनिबार बसेको बैठकले उद्धार, राहत र पुनस्र्थापनालाई

आइतबारदेखि सञ्चालनमा आउँदै एसी बस

भैरहवा, बन्दाबन्दीका कारण लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने निर्णय गरेकामा स्वागत गर्दै प्रालिले आइतबारबाट यातायात सञ्चालन गर्ने

कोरोना संक्रमणबाट काठमाडौंमा ५ जनाको मृत्यु

काठमाडौं । संघीय राजधानीमै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । पछिल्लोपल्ट काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको

अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा ४ डाक्टर पक्राउ

चितवन, प्रहरीले भरतपुर मेडिकल कलेजबाट चार चिकित्सक पक्राउ गरेको छ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिकित्सकमा राकेश बर्मा, सुप्रभात

कर्णालीमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५९५

सुर्खेत, कर्णाली प्रदेशमा आज ७ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल र पशुपन्क्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ३ र सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएकाे छ।

लगातारको वर्षाले देउखुरीको जमुनीबास पुल जोखिममा

भालुवाङ, लगातारको वर्षाका कारण देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेका जमुनीवास पुल जोखिममा रहेको छ । बस्तीसंगै पुल मुनि सिलटप भएर नदिजन्य पदार्थ थुप्रिएपछि पुल जोखिममा परेको हो । बर्खायाममा आउने भलले गर्दा जमुनीवास

दाङमा थप ३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ६ सय २३

दाङ,  दाङमा शनिबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३, ४, ६ का क्रमश ५७, ४५, २६ वर्षका ३ जना पुरूषमा

कोरोनाका कारण थप ३ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३८

काठमाडौँ, नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ। काठमाडौँका दुई तथा सिन्धुपाल्चोकका एक जना गरी थप तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यससँगै नेपालमा कोराेनाबाट मृत्यु