Author Archive

२५ सयको लोभमा ज्वाईंको हत्या योजना

इटहरी,  आफ्नै सासुको योजनामा सुनसरीमा एक पुरुषको हत्या भएको खुलेको छ । सुनसरी देवानगञ्ज वडा नं। ७ का २५ वर्षे मिथुनकुमार उरावको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । मिथुनको शव असार ६ गते गढी गाउँपालिका

पशुपतिको ५३४ रोपनी जग्गामा व्यक्तिको रजाइँ

काठमाडौं, पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्तिरसंस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् । विसं २०४६

प्रदेश प्रहरीलाई थप अधिकार दिने तयारी

काठमाडौं,  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको काम–कारबाही विकेन्द्रीकरण गर्ने तयारी गरेका छन् । प्रदेश प्रहरी प्रमुखहरूलाई थप अधिकार दिने उनको तयारी छ । सातै प्रदेशका प्रहरी प्रमुखहरूसँगको बैठकमा शुक्रबार उनले थप अधिकार दिने बताएका छन्

‘सास भेटिने आश मर्‍यो, लास भेटे हुन्थ्यो’

सिन्धुपाल्चोक, दुई दिनअघि घरमा सकुशल छाडेकी आमालाई मध्यरातमा आएको बाढीले बेपत्ता बनाउला भन्ने बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङले कल्पना पनि गरेका थिएनन् । मजदुरी गरेर आमालाई खुसी बनाउन घर नजिकै गाउँको विद्यालय निर्माणको काममा गएका दावा

सार्वजनिक सेवा प्रसारण विधेयक संसद्मा

काठमाडौं, सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण गर्न नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको हो

नदीको सतह खतरातर्फ

काठमाडौं, देशभर मनसुनी वर्षा हुने क्रमसँगै केही क्षेत्रमा निरन्तर वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी आउन थालेको छ । कतिपय ठाउँमा बाढी र तराईका भू–भागमा बाढीसँगै डुबानले जलमग्न बनाउन थालेको छ । पहाडी तथा मध्यपहाडी

अब विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने

काठमाडौं,  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताएका छन् । मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार

४६ स्थानीय तहले ल्याएनन् बजेट

काठमाडौं, असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । कतिपय दुर्गम क्षेत्रका स्थानीय

अब यी ६ अस्पतालमा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने

काठमाडौं, सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर

पचालझरनाको लाफामा बन्यो नमुना आधुनिक लिफ्ट सिचाई

कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाको लाफामा आधुनिक लिफ्ट सिचाई आयोजना सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार सिचाइ कार्यालयको ३५ लाख र स्थानीयको २० प्रतिशत अर्थात ७ लाख लगानिमा सम्पन्न भयको हो । पचालझरना गाउँपालिका अध्यक्ष खडगराज