Author Archive

चिनियाँ सेनासँगको झडपमा ३४ भारतीय सैनिक भीरबाट खसेको आशंका

एजेन्सी, चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन्। भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ। चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा ३४ भारतीय

यसकारण भारत जान लागेकी सरिता गिरीलाई प्रहरीले रोक्यो

काठमाडौं, भारत जान लागेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई प्रहरीले सिमाबाट फकाईदिएको छ । मंगलबार सिरहाको ठाडी नाकाबाट भारतको विहारतर्फ जान लागेकी गिरीलाई दशगजाबाट फर्काइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । भारतको विहार प्रवेशका लागि

विदेशमा अलपत्र नेपालीलाई सरकारी रकमले फर्काऊ : सर्वोच्च

काठमाडौं, सर्वोच्च अदालतले विश्वव्यापी कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारी रकम खर्चेर उद्धार गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले विदेशमा समस्यामा परेर आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी

प्रहरी चौकी सिसहनियाँको नयाँ भवन शिलान्यास

भालुवाङ,  दाङकाे देउखुरी स्थित प्रहरी चाैकी सिसहनियाँमा नयाँ बन्न लागेको भवनको मंगलबार शिलान्यास गरिएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा रहेको प्रहरी चाैकीमा नयाँ बन्न लागेको भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी

जनमत पार्टी बाँकेद्वारा डुडुवा गाउँपालिका कमिटि गठन

नेपालगन्ज, बाँके जनमत पार्टी बाँकेले डुडवा गाउपालिका इकाई कमिटि गठन गरेको छ । पार्टीले अब्दुल वाहिद शेषको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका कमिटिगठन गरेको हो । अब्दुल वाहिद शेषको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका कमिटिलाइ मूर्तरूप भेलाबाट दिइएको

दाङको घोराही उपमहानगरपालिकाको एउटा वडा र स्वास्थ्य कार्यालय सिल

दाङ, दाङकाे घोराही उपमहानगरपालिका भित्रका विभिन्न वडामा स्वास्थ्यकर्मी संक्रमित भएपछि उनीहरु काम गर्ने स्वास्थ्य कार्यालय र उनीहरु आउजाउ गरेका वडा कार्यालयमा सिल गरिएको छ । जसअनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालय सिल गरिएको छ,

दाङमा थप ५६ जनामा कोरोना संक्रमण, संक्रतिको संख्या २४२ पुग्यो

 दाङ , दाङमा आज मंगलबारसम्म कोरोना संक्रमितको संख्या करिब साढे दुई सय पुगेको छ । मंगलबार ५६ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २ सय ४२ पुगेको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा

पछिल्लो २४ घण्टामा ११७ जना संक्रमणमुक्त

काठमाडौं ,  नेपालमा पछिल्लो २४ घण्टामा ११७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार १५८ पुगेको छ । नेपालमा मंगलबार थप ३८०

थप ३८० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६५९१

काठमाडौं । नेपालमा आज (मंगलबार) थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६,५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर

राप्ती स्वास्थ्य प्रतिष्ठानका निर्देशक सहित २१ जना क्वारेन्टाइनमा

दाङ , दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पतालका निर्देशक सहित २१ जना क्वारेन्टाइनमा राखिएकाे छ । अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना भाइरस संक्रमणको रिर्पोट पोजेटिभ देखिएपछि उनीहरु क्वारेन्टाइनमा बसेका हुन् । क्वारेन्टाइनमा ४ जना डाक्टर,