राखेप सदस्यसचिवका लागि २७ जनाको आवेदन (नामसहित)

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि २७ जनाले आवेदन दिएका छन्। गत शुक्रबार युवा तथा खेलकुलद मन्त्रालयले दर्खास्त आह्वान गर्दै एक हप्ताभित्रमा आवदेन दिन अनुरोध गरेको थियो।

सो एक हप्ताको म्याद आज (बिहीबार) ५ बजे सकिएको छ। र, मन्त्रालयको आह्वानपछि २७ जना उम्मेदवारले आवेदन दर्ता गराएका हुन्। निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालले पनि पुनः नियुक्तिका लागि आवेदन दिएका छन्।

आवेदकहरु
१. ध्रुवराज न्यौपाने
२. मीना श्रेष्ठ
३. रमेशकुमार सिलवाल
४. निलम बज्राजार्च
५. शिवराज भट्ट
६. लिलबहादुर थापा
७. रवि राजकर्णिकार
८. अच्युतम लामिछाने
९. हर्कबहादुर राई
१०. अनिल अधिकारी
११. मेघराज पौडेल
१२. अञ्जु श्रेष्ठ
१३. अच्युत खनाल
१४. मनबहादुर गुरूङ
१५. विजयकुमार राई
१६. रामेश्वर श्रेष्ठ
१७. रोशन महर्जन
१८. मञ्जु श्रेष्ठ
१९. सुदिल शाही
२०. रमेशमान डंगोल
२१. खेमराज अधिकारी
२२. राम पुडासैनी
२३. सुनिल नकर्मी
२४. रण ब. चन्द
२५. दिपेन्द्र ढकाल
२६. तेजबहादुर गुरुङ
२७. किशोर शाही