Author Archive
श्रीमानलाइ हत्या गरेको आरोपमा श्रीमती पक्राउ
रुकुम, रुकुम(पूर्व)मा पति हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको हो । शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा पत्नी तिलसरादेवीले

दाङको बेलझुण्डी आइसोलेसनबाट दुई नेपाली सेना सहित ३२ जना डिस्चार्ज
दाङ , दाङमा कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आईतवार दुई नेपाली सेना सहित ३२ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनीहरु उपचार पछि निको भएपछि आईतवार घर पठाईएको अस्पतालका

दलित सञ्जालको केन्द्रीय संञ्चार सचिवमा पत्रकार गुप्ता चयन
कुसे न्युज, दाङ ,जातिय विभेद एवं छुवाछुत मुक्त समतामूलक समाजको निर्माणका लागि गठित दलित तथा गैह्रदलित राष्ट्रिय साझा सञ्जालको केन्द्रीय संञ्चार सचिव एवं सञ्जालको प्रवक्तामा पत्रकार सन्तोषकुमार गुप्ता चयन भएका छन् । संञ्जालका केन्द्रीय अध्यक्ष बिष्णुकुमार
पाँच किलो लागूऔषध सहित मोटरसाइकल बरामद
काठमाडौं, पाँच किलोग्राम आगूऔषध अफिमसहित मकवानपुर प्रहरीले एउटा मोटरसाइकल बरामद गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा उपमहानगरपालिका–१९ नेवारपानीबाट नियमित सवारी चेक जाँचका क्रममा मोटरसाइकलसहित अफिम बरामद गरेको प्रहरीले जनाएको छ। मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले

सप्तकोशीले बगाउँदै गरेको अवस्थामा हरिण फेला
सप्तरी, सप्तरीमा कोशी नदीले बगाएर ल्याएको एउटा हरिण फेला परेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको करीब २५–३० किलोको जीवित हरिण फेला परेको सप्तरी प्रहरीले जनाएको छ । स्थानीयवासी अरुण मुखियाले

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौ, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए

थप ८२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ८०१
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

झनै ठूलो समूह बनाएर सलह दाङ पस्यो, किसानहरुले लगाएको मकै ध्वस्त
दाङ, दाङकाे देउखुरीमा भारतबाट पसेको सलहको नयाँ समूह देखापरेकाे छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकै वालीमा नयाँ सलह कीरा देखा परेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिए ।

कर्णालीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ६१६
सुर्खेत, कर्णाली प्रदेशमा आइतबार थप २१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १६ जना पुगेको छ। थपिएका संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र

को , कसको साथमा हुन्छ र ? अन्तिमसम्म
हेर्नुस् महाभारतको,यूधिष्ठिरदेखि भिमसम्म । को , कसको साथमा हुन्छ र ? अन्तिमसम्म । आमा म कुन छिमेकीको विश्वास गर्न सक्छु ? एकले तिब्बत खायो, अर्कोले सिक्किमसम्म । सरकार ब्यापार हेरेरै वैधानिकता मिल्छ भने देह बेच्न देउ,र

