Author Archive

राजिनामा
बाघ बुढाको घरमा आज पनि खैलाबैला सुनियो । अब त छिमेकीहरूले पनि वास्ता गर्न छाडिसकेका थिए । झगडाको निहुँ साना मसिना नै हुन्थे । हिजो बिहान तरकारीमा बुहारीले नुन कम हालेकाले ससुरा फन्किए । दिउँसो सुकाएको

आखिर गरे नहुने के नै छ र यहाँ ?
आफ्नो गाउँ आँफै बनाउनु पर्छ भन्ने मान्यता राख्ने म यही देशमा बसेर माटोलाई माया गर्न पाउने भाग्यमानी युवाहरु मध्ये आफु पनि एक हुँ भन्न पाउँदा गर्व लाग्छ । जन्मदिने आमाको काखमा सुस्ताउन पाउँदा सबै पिडा र

पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी
काठमाडौं, दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिए लगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । ‘मन्दिर खुला
सबैभन्दा बढी घुस्याहा अधिकृत र सुब्बा !
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा २०८ जना राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ । आयोगले कारबाही गरेको राष्ट्र सेवकमध्ये सबैभन्दा बढी शाखा अधिकृत र नायब सुब्बा सरहका कर्मचारी छन् । आयोगले गत आव २०७६/७७

अनि तीजको गीतले दाङको गढवामा सर्पदंशको उपचार केन्द्र बन्यो
देउखुरी ,महिलाहरुले तीजको गीत गाएर सर्पदंश उपचार केन्द्र बन्यो भन्ने कुरामा धेरैलाई पत्यार नलाग्न सक्छ । गीत गाउँनेहरुलाई पनि उपचार केन्द्र बन्ला भनेर पत्यारै थिएन तर गतबर्षको तीजमा गढवा गाउँपालिकाले पालिका स्तरको तीजगीत महोत्सवको आयोजना गर्यो

राप्ती गाउँपालिकामा घरभाडा छुट दिने १७ घरधनीलाई चेम्बरले गर्याे सम्मान (तस्बिरसहित)
भालुवाङ, दाङको राप्ती गाउँपालिका का १७ जना घरधनी शुक्रबार सम्मान गरिएकाे छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले देशभर लकडाउन गरेपछि व्यापार व्यवसायी ठप्प भई घरबहालमा बसेका व्यापारी, होटल व्यवसायी ठुलो
काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण
काठमाडौं, काठमाडौं उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको छ। संक्रमण हुनेमा काठमाडौं १ र भक्तपुरका २ जना छन्। अहिलेसम्म काठमाडौं उपत्यकामा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं जिल्लामा सबैभन्दा बढी २४६ जनामा

दाङको बंगलाचुली गाउँपालिका कोरोना संक्रमण मुक्त
दाङ , दाङकाे एक गाउँपालिका जिल्लाकै पहिलाे काेराेना संक्रमणमुक्त गाउँपालिका घाेषणा गरिएकाे छ । जिल्लाको बंगलाचुली गाउँपालिकामा पहिलो चरणको कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएका व्यवस्थापन कार्यले हाललाई विश्राम पाएको छ । बंगलाचुली गाउँपालिका कोरोना संक्रमितका

थप १०१ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज
काठमाडौ, पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या १७ हजार ४४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका २७

दाङमा एक बालक सहित ५ जनामा कोरोना पुष्टि,
दाङ , दाङका एक बालक सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा दंगीशरण गाउँपालिकाका २ जनामा काेराेना संक्रमण पुष्टि भएको हो भने अन्य तीन जनाको स्थायी ठेगाना खुलाइएको छैन

