Author Archive

आज मात्र ३४ जना कोरोना संक्रमित निको भएर घर फर्किए
काठमाडौं ,२४ घन्टायता ३४ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिडसम्बन्धी नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गत २४ घण्टामा ३४ जना कोरोना संक्रमित निको भएर

निर्माण व्यवसायीलाई ६ महिना थप समय दिने सरकारको निर्णय
काठमाडौं, सरकारले निर्माणाधीन आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई थप ६ महिना समय दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय गरेको
घुस लिएको अभियोगमा मालपोतका नायव सुब्बा पक्राउ
सप्तरी, भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज (मंगलबार) घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ
हिमालयको उद्धार उडान तालिका सार्वजनिक
काठमाडौं, हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका

काठमाडौँका २ जनामा देखियो संक्रमण
काठमाडौँ , काठमाडौँ उपत्यकामा आज थप २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँका २ जनामा संक्रमण देखिएको हो । यी संक्रमित कुन कुन

काठमाडौमा कुल ३५८ जनामा कोरोना पुष्टि
काठमाडौं, काठमाडौं उपत्यकामा ३ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा आज (मंगलबार) थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३५८ पुगेको हो। जसमध्ये काठमाडौं जिल्लामा

थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिएका हुन् । आइतबार देशभर ८२ कोरोना

स्याङ्जामा पहिरोले ४ जना बेपत्ता,एकको शव फेला
काठमाडौं ,स्याङ्जामा पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन्। बेपत्ता मध्ये एकजनाको शव भेटिएको छ। कालिगण्डकी गाउँपालिका–४ खहरेमा कुलो बनाउँदा जाँदा चार जना बेपत्ता भएको र ती मध्य एक जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले
समय
एकजना ब्यक्ति आफ्नो मोवाईलको समस्या लिएर मोवाईल मर्मत केन्द्रमा पुग्यो।त्यो मोवाईल वाला ब्यक्ति धेरै धनी,बुद्दिजिवी र शहर भरिको नामि ब्यापारी थियो। समयको खुव महत्व राख्थ्यो। उसका लागि समय महत्त्वपूर्ण हो तर समयलाई पैसाले केही हदसम्म नियन्त्रण

विश्वभर ५ लाख ७५ हजारको मृत्यु ,१ करोड ३२ लाखभन्दा बढीलाई कोरोना संक्रमण,
काठमाडौं , विश्वभर १ करोड ३२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख

