Author Archive

कर्णालीका जनप्रतिनिधिको तलबभत्ता बढ्यो,कसको कति ?

सुर्खेत, कर्णाली प्रदेशका स्थानीय जनप्रतिनिधिको सेवासुविधा बढेको छ। प्रदेशसभाले पास गरेको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी कानुनमा संशाेधन र एकीकरण गर्न बनेको विधेयक’ अनुसार जिल्ला समन्वय समितिका प्रमुखदेखि कार्यपालिका सदस्यको तलबभत्ता बढेको हो। तलब बढेसँगै

कर्णालीमा थप ४७ जनामा कोरोना संक्रमण, सुर्खेतका मात्रै ४१ जना

सुर्खेत, पछिल्लो केहि दिनयता देशमा कोरोना संक्रमितको संख्या घटिरहेको तथ्याङ्क आइरहेका बेला आज (सोमबार) कर्णाली प्रदेशमा एकैपल्ट ४७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र रुकुम

प्रेम रुपी उपहारहरु जलाएर गयौं ।

सजाएका महलहरु ढलाएर गयौं, प्रेम रुपी उपहारहरु जलाएर गयौं । निस्छल हाम्रो प्रेम सम्बन्धमा तिमिले, अनेकथरी आरोप हरु चलाएर गयौं । तिमिप्रती समर्पित दर्जनौ सपनाहरु, र भावनाहरु वायुवेगमा उडाएर गयौं । अँध्यारो त्यो औंशिको रात बिर्सेर

सुदूरपश्चिममा थप ११ जनामा कोरोना पुष्टि

धनगढी, सुदूरपश्चिममा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (सोमबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार कैलालीमा १० र अछाममा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। पछिल्लो २४

चीनमा भिषण बाढी, १४१ जनाको मृत्य, धनजनको क्षति

बेइजिङ, चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको बताइएको छ । यहाँका १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ ।

भेरी अस्पतालको परिक्षणमा थप ४ जनामा कोरोना पुष्टि

बाँके, भेरी अस्पतालमा गरिएको परिक्षणमा सोमबार बर्दिया र दाङका गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार सोमबार संक्रमण पुष्टि भएकामा बर्दिया बढैयाताल २ का २६ बर्षिय पुरुष र मधुबन ९ का१८

तनहुँ बाढी-पहिरो अपडेट : मृत्तकको संख्या ६ पुग्यो, पाँच बेपत्ता

दमौली, अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी

कोरोना परिक्षणका लागि ६ निजी प्रयोगशालालाई अनुमति

काठमाडौं, सरकारले कोरोना भाइरसको पीसीआर विधिबाट परिक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले काठमाडौंका ४ वटा र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई परिक्षणको अनुमति दिएको

तोड्नु छ दुश्मनका फलामे जन्जिर आमा

यात्रा छ कठिन बाटो भिर आमा । तोड्नु छ दुश्मनका फलामे जन्जिर आमा । गन्तव्य मा हर चुनौती आउन सक्छन् नथाकी सामना गर्छन् वीर आमा । न भोक न प्यास भन्छौं हामी हरेस नखाई छुन्छौ बिजय

म्याग्दी पहिरो : २८ जनाको गयो ज्यान, १९ को सामुहिक अन्त्येष्टि

म्याग्दी,  लगातारको भारी वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै