जनतासंग गरेका बाचा पुरा गर्ने अभियानमा छौँ : अध्यक्ष रोकाया (भिडियोसहित)

दुनै ,डोल्पा काइके गाउँपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र रोकाया उत्तमले आफुहरु जनता सामु गरेको बाचा पुरा गर्ने अभियानमा प्रतिबद्ध भएको जनाएका छन । अध्यक्ष रोकायालेआफनो कामको समिक्षा गर्ने बेला अहिले नै नआएको भन्दै त्यसको समिक्षा गर्ने बेला आउने बताए ।

कुसेन्युजसंगको बिषेश कुराकानीमा अध्यक्ष रोकायाले भने डोल्पाका पिडा के कस्ता छन भन्ने कुरा सबैलाई थाहै छ । दुर्गमका पिडाको बेलिबिस्तार लगाउनु भन्दा पिडा कम गर्ने अभियानमा ऐक्यबद्धता जनाउन आग्रह गरे

आफनो पालिका र वडाको सन्दर्भमा आफु नुमुना वडा बनाउने अभियानमा निरन्तर रुपमा लागेको भन्दै निरन्तर जनताको साथमा रहेको बताए ।

https://youtu.be/afzIt-_eHdg