राजनीति Archive

जाजरकोट भूकम्प : बस्ती भासिए,महिनौँ बिते अझै जङ्गलमै बास

जाजरकोट , जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण अहिले पनि उक्त क्षेत्रका जनजिवन ठाउँमा आउन सकेको छैन । भुकुम्पका कारण जनजिवन अस्तव्यस्त छ ।  जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती

सहिद परिवारकोलागि दुई कोठे घर निर्माण गर्दैं वाइसीएल

नेपालगञ्ज,बाँके नेकपा माओबादी केन्द्र निकट भातृ संगठन वाइसियल नेपाल बाँकेले जनयुद्ध दिवसको अबसर पारेर सहिद परिबारको घर बनाउन सुरुवात गरेको छ । २९ औं जनयुद्ध दिवसको अवसर पारेर वाइसिएल नेपाल जानकी गाउँपालिकाले शाहीद क.नागेस्वर रैदाशको परिवारलाई

माओवादीको विधान अधिवेशन सबै तहमा प्रत्यक्ष निर्वाचन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रज्ञा भवनमा बसेको विधान अधिवेशनले सबै कमिटी निर्वाचन प्रणालीबाट आउने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनका अनुसार बैठकले संगठनात्मक सिद्धान्तमा जनवादी

माओवादीको विधान अधिवेसन : के कस्ता छन् त सुझाव ?

काठमाडौं, नेकपा माओवादी केन्द्रले विधान सम्मेलनमा सुझाव लिन थालेको छ । नेताहरुले विधानमा कस्तो व्यस्था गर्ने भन्ने विषयलाई सुझाव दिन थालेका छन भने समूहगत रुपमा गरिएका छलफलको निष्कर्ष समेत आउन थालेको बताइन्छ । सुझाव संकलनको यो

माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को प्रथम विधान अधिवेशन शुरु भएको छ । पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गर्नुभयो । पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल

माओवादी घटकहरुलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् । माओवादी केन्द्रले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटपछि शुभकामना व्यक्त

नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको विधान सम्मेलन

काठमाडौँ, सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ। भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ। तीन दिनसम्म सञ्चालन

जाजरकोटको नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने

खलंगा, जाजरोकटको नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध

डोल्पाको मुड्केचुला गाउँपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

दुनै, डोल्पको मुड्केचुला गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ १३ गते बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार शसस्त्र जनयुद्ध थालनी भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने महासचिव देव गुरुङले जानकारी दिए। बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ। पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले