राजनीति Archive

महाधिवेशनको लाइन नमानेपछि सिटौला पदमुक्त

काठमाडौं । नेपाली कांग्रेस भित्र नेतृत्व तहमा फेरबदल भएको छ। राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला पदमुक्त भएका छन्। प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले सिटौलालाई हटाउँदै उक्त जिम्मेवारी कमला पन्त लाई दिएका

सशस्त्र प्रहरीको नेतृत्वमा परिवर्तन: नारायणदत्त पौडेल १३औँ आईजीपी नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल को नेतृत्वमा परिवर्तन भएको छ। सरकारले नारायणदत्त पौडेल लाई १३औँ महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई आईजीपीमा बढुवा गर्ने

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौं । विक्रम पाण्डे पक्राउ परेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी का उपाध्यक्षसमेत रहेका पाण्डेलाई सरकारी बोलपत्र (टेनडर) सम्बन्धी वेबसाइटमा अनधिकृत पहुँच राखी ठेक्का आफ्नो कम्पनीतर्फ मोडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। s उनीलाई काठमाडौंबाट पक्राउ गरिएको

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौं । वर्तमान सरकारका गृहमन्त्री सुदन गुरुङ ले पदबाट राजीनामा दिएका छन् । उनले आफूविरुद्ध उठेका प्रश्न तथा जनचासोलाई मध्यनजर गर्दै नैतिक जिम्मेवारी वहनस्वरूप राजीनामा दिएको बताएका छ न् । गुरुङले मिति २०८२ चैत १३ गतेदेखि

स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैनः संयुक्त विद्यार्थी संगठन

  काठमाडौं । विद्यार्थी संगठनहरु खारेजी प्रक्रिया आलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी संगठनले जिकिर गरेकोछ । मंगलबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा संगठनले स्कूल, कलेजमा प्रहरी पोष्टको तयारीले बालेन सरकारले पतनको बाटो रोजेको बताएका छन्

रुबीकुमारी बनिन् इतिहासकै कान्छी उपसभामुख

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । आजको बैठकमा भएको मतदानबाट २५ वर्षीया ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् । योसँगै नेपालको संसद्ले इतिहासकै कान्छी उपसभामुख पाएको छ । बैठकमा २५७

श्रीमतीको नियुक्ति विवादले गुम्यो श्रममन्त्री साहको पद

काठमाडौँ , प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह लाई पदमुक्त गरेका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसका आधारमा प्रधानमन्त्री शाहले साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् । रास्वपा

सर्वोच्च आदेशपछि पूर्वप्रधानमन्त्री ओली १३ दिनपछि रिहा

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले १३ दिनपछि रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको छ। बाँकी निर्णय उनको स्वास्थ्य अवस्थालाई

इजरायली आक्रमणपछि इरान आक्रोशित, शान्ति वार्ता अन्योलमा

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेको केही घण्टामै इजरायलले लेबनानमाथि गरेको भीषण आक्रमणले पश्चिम एसियामा शान्ति प्रयासलाई संकटमा पारेको छ। बुधबार इजरायली सैन्य विमानहरूले लेबनानका विभिन्न क्षेत्रमा आक्रमण गर्दा कम्तीमा २५४ जनाको ज्यान

भदौ २४ घटनामा सत्यतथ्य सार्वजनिक गर्न दबाब बढ्दै

काठमाडौं : भदौ २४ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारमाथि दबाब बढ्दै गएको छ। रामकुमारी झाँक्री लगायतका नेताहरूले उक्त घटनाको निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेका छन्। सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै झाँक्रीले छानबिनमा