समाज Archive

सुपर किंग्सका कप्तान धोनीलाई १२ लाख भारु जरिवाना
एजेन्सी,चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आइपीएल)मा १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। शनिबार राति दिल्ली क्यापिटल्ससँगको खेलमा स्लो ओभर रेटको कारण धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना तिराइएको हो। खेलमा दिल्ली

एकैपटक देशभरका विद्यालय बन्द नगरौंः प्याब्सन
काठमाडौं,निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले विद्यालय बन्द नगर्न आग्रह गरेको छ।प्याब्सनले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य मन्त्रालयले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारीप्रति असन्तुष्टिसमेत जनाएको छ। प्याब्सनले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये पनि

नागार्जुनको जंगलमा आगलागी
काठमाडौं,काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ। आइतबार दिँउसो डढेलो लागेको निकुञ्ज कार्यालयले जनाएको छ।आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारी खटिएका छन्। तीन वटा दमकलसहित करिब दुई सय

मेगा बैंकको क्यूआर कोड सेवाले रिक्सा चालक हर्षित
काठमाडौं,मेगा बैँक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन्।बिद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा

बाग्लुङ आगलागीः घाइतेको उपचार हुँदै,करिब २० लाख क्षति
बाग्लुङ,बाग्लुङ नगरपालिका-३ गुठीमा रहेको एक फर्निचर भएका आगोलागीमा परी दुईजना घाइते भएका छन्।आगलागीमा सिर्जना फर्निचरका सञ्चालक बागलुङ–१३ बलेवार्का ३३ वर्षीय विराज भन्ने केशप हरिजन र गुठीका ६४ वर्षीय डम्मरबहादुर कार्की घाइते भएका छन्। उनीहरुको धौलागिरि अस्पतालमा

नयाँ बसपार्कको होटेलमा शव भेटियो
काठमाडौं,काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ। शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले वताएका छन्।मृतकको नागरिकताको आधारमा

अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा
दुबई,संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार सार्वजनिक गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको थियो।दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम

लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छः मन्त्री केसी
बुटवल,लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी ९सोनाम०ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने जनाएका छन्। केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने भन्दै उनले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने दाबी गरे।आइतबार बुटवलमा आयोजित एक

समानान्तर कमिटीमा लागेकालाई चुनावमा टिकट पक्काः माधव नेपाल
वीरगञ्ज,नेकपा एमालेबाट निलम्बित भएपछि समानान्तर कमिटी गठन अभियानमा रहेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्तालाई आउने चुनावमा टिकटको ग्यारेन्टी गरेका छन्।वीरगञ्जमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले संकटको बेला साथ दिएकाहरूलाई टिकट दिइने

प्रदेश २ का चारजना माओवादी सांसद एमालेमा
जनकपुर,नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने भएका छन्।माओवादी संसदीय दलका नेता नै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ।एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित छन्। रामचन्द्र मण्डल