समाज Archive

कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कैलाली, कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो ।

वामदेवले ओलीलाई भनेः तपाईसँग आउन सक्दिनँ
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन्।बिहीबार बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन गरेको प्रस्ताव अस्वीकार गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक
सत्ती भन्सारः नौ महिनामै दोब्बर राजश्व सङ्कलन
टीकापुर,कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७७र७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ।कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु

छुटाछुट्टै घटनामा परेर दुईको मृत्यु
दमक,झापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर ज्यान गएको छ। बुद्धशान्ति–३ स्थित विनोद
एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै
काठमाडौँ,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज वस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बैठक बस्न लागेको हो। आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । आजको बैठकमा असन्तुष्ट
बुबाको हत्या आरोपमा १७ वर्षीय किशोर पक्राउ
काठमाडौं, सुनसरीको प्रकाशपुरमा बुवाको हत्या गरेको आरोपमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका–९ स्थित प्रकाशसपुर घर भएका ३८ वर्षीय उपेन्द्र पौडेलेको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले रातोपाटीलाई

यसकारण आजदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द
काठमाडौं, नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते आज (शुक्रबार) देखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.

कमेडी च्याम्पियन प्रतियोगीलाई कोरोना पोजेटिभ
काठमाडौँ,लोकप्रिय रियालिटी सो कमेडी च्याम्पियनको नयाँ शृङ्खला नआउने भएको छ। प्रतियोगीलाई कोरोना पोजेटिभ देखिएका कारण यो हप्ता सो प्रसारणमा नआउने भएको हो। परीक्षण गर्दा श्रेया सुवेदीलाई कोरोना पोजेटिभ देखिएका कारण यो हप्ताको नयाँ शृङ्खला नआउने निर्देशक

नेपालमा थप २४२८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप २ हजार ४२८ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख

नेपालले मलेसियालाई सहजै हरायो
काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपाल ६९ रनले विजयी भएको छ।बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । जवाफि ब्याटिङमा

