समाज Archive

कारोनाबाट एकैदिन १३ जनाको मृत्यु

काठमाडौँ,नेपालमा थप ४९६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ।पछिल्लो २४ घण्टामा

एमाले पार्टी ध्वस्त पार्न खोज्नेलाई ठीक पार्छुः केपी ओली

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन नेता माधवकुमार नेपाललाई अनुरोध गरेका छन्। तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक समेत पार्ने पनि उनले चेतावनी दिएका छन। नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई

मेलम्चीको पानी वितरण अझै अन्यौल

काठमाडौं,मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण पानी वितरण हुन सकिरहेको छैन । काठमाडौँ उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण गरिरहे पनि आयोजना कार्यन्वयन निर्देशनालयले संरचना बनाइरहेको स्थानमा अहिले पानी

प्रदेश सांसद धर्मराज रेग्मी पदमुक्त

सुर्खेत,नेकपा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्। रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो।प्रदेशसभा सचिवालयले सो पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी

जसमा सहमति हुन्छ उसैले सरकारको नेतृत्व गर्छः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने जनाएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले आइतबार चितवनका पत्रकारहरुसँग कुरा गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा

कांग्रेस केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसको केन्द्रीय कार्यकमिटी बैठक बस्दैछ।बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको छ। यसअघि शुक्रबारका लाागि बोलाइएको बैठक आजका लागि सारिएको थियो। आजको बैठकमा पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल र पार्टीको

चितवनमा ट्र्याक्टर दुर्घटना

चितवन,पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय

आइपिएलमा कोलकाताको विजयी सुरुवात

काठमाडौँ,कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो। जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २०

विद्यालय बन्द गर्नेबारे छलफल सुरु

काठमाडौँ,नेपालमा कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र सरोकारवाला निकायबीच छलफल सुरु भएको छ। संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सरोकारवालाहरुको राय लिने उद्देश्यले छलफल गर्न लागिएको मन्त्रालयले बताएको छ।

नयाँ बसपार्कका टिकट काउण्टर बन्द हुँदै

काठमाडौँ,गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन्।बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि