व्यानर न्यूज Archive

‘सपना’ जसको सपना छ असल कलाकार बन्ने …(भिडियोसहित)

हर मान्छेका असिमित सपना जस्तै अँशुबर्मा उच्च माध्यामीक बिद्यालय जयनगर बारबर्दिया कक्षा १२ मा अध्यनरत सपना परियारका सपना पनि गायीका बन्ने छ । गायीका बन्ने सपना बोकेर बर्बइको पानी जस्तै निरन्तर बगिरहेकी सपना उपयुक्त ठाउँ नपाएको

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो । शिक्षण अस्पतालमा करीब ४ घण्टा लगाएर गरिएको

कठायत भन्छन्- जति गफदिए पनि प्रदेश सरकारसंग पर्यटनका योजना छैनन् (भिडियोसहित)

विरेन्द्रनगर,सुर्खेत कुलिनरी द हस्पीटालिटी सुर्खेतका संचालक तथा युवा उद्यमी केशव कठायतले कर्णाली प्रदेश सरकारसंग कर्णाली समृद्धीका लागि उपयुक्त पर्यटनका बिकासे योजना नरहेको दावी गरेका छन । कुसेन्युजसंगको बिशेष कुराकानीमा कठायतले कर्णालीको बिकासको आधार पर्यटन क्षेत्र भएपनि

पासपोर्ट भन्दा सस्तो जिन्दगी !

यो आलेख लेख्न सुरु गर्दै गर्दा दुनियाँको सबैभन्दा प्यारो मान्छे आमालाई सम्झीरहेको छु । खै सन्तानले आफनी आमालाई कतिबेला कसरी सम्झन्छन मलाई थाह छैन । सुर्योदयको यो क्षणमा म मेरी आमालाई बेस्कन सम्झीरहेछु । आमापछि उमेरका

परीक्षा प्रणाली र दक्ष जनशक्तिको सवाल

यतिबेला बिद्यार्थीको लागि फलामे गेटको रुपमा रहेको SEE परिक्षा सन्निकट भबिश्यमा छ । एसइईसंगै बिद्यार्थीको सपनाको पहिलो ढोका खुल्नेछ । बिद्यार्थीहरूकाे भबिश्यका निम्ति निरन्तरताकाे अर्काे चरण सुरू हुनेछ । विगतमा SEE दिदा वा पास गर्दा एक निश्चित

प्रदेश र संघका योजनाहरुमा खुलेआम भ्रष्टाचार बढ्योः अध्यक्ष शाही (भिडियोसहित)

डोल्पा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले प्रदेश सरकार र संघ सरकारका अलपत्र योजनाका कारण गाउँपालिका अस्तब्यस्त भएको बताएका छन । आबश्यक समन्वय नगर्दा प्रदेश सरकारका योजनाहरुमा खुलेआम भ्रष्टाचार बढेको बताएका छन । उनले मन्त्रीहरुले नातागोता

भोगाईको त्यो पाठशाला !

यस्तो लाग्छ भोगाई दुनियाको सबैभन्दा ठुलो पाठशाला हो । जिन्दगीले जे जति भोग्यो सिक्नकै लागि भोग्यो । कतै हुण्डरीयर कतै उछिटिएर त कतै टाँगिएर भोगाईका बिभिन्न रुपहरुमा नराम्ररी ठोक्किएर सिक्यो । निरन्तर जे सिक्नु थियो सिकिरहेको

सरकार चलाउने हैसियत गुमाउँदै ओली

दुई वर्षअघि देशको नेतृत्व लिँदै प्रधानमन्त्री केपी ओलीले सरकारको लक्ष्य ‘सुखी नेपाली, समृद्ध नेपाल’ भएको प्रतिबद्धता जनाएका थिए । त्यसका लागि सुशासन अपरिहार्य रहेको र भ्रष्टाचार निर्मूल नपारेसम्म देश विकास हुन नसक्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीलाई शेखर कोइरालाको सुझाव : अब राजीनामा दिनुस्

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले डा. कोइरालासँग गरेको भेटवार्तामा राजीनामा दिन  आग्रह गरेका हुन् । पार्टीभित्र गम्भीर विवाद उत्पन्न भइरहेका

यस्तो बन्यो डोल्पाको मुडकेचुलामा तिस लाखको मन्दिर !

दुनै, डोल्पाको मुडकेचुला गाउँपालिकामा मन्दिरको नाममा छुटयाइएको बजेटमा हिनामिना गरेको पाइएको छ । मुडकेचुलाको वडा नं ६  मा मन्दिरको नाममा झारा टार्ने काम गरेको पाइएको हो । प्रदेश सरकारकाे आयोजनामा कालिका र नर्कुको सिमाना वडा नं