व्यानर न्यूज Archive

भदौ १६ बाट नियमित उडान, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमडौँ । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडाउनमार्फत् यात्रुको उद्धार गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री डा. युवराज खतिवडाले

बबईमा बसेका सुरक्षाकर्मीको पीडा : आउछँन पावर शो गर्छन जान्छन्

सुर्खेत, बबई पुुल किनारमा चकमन्न घाम र अबिरल झरी परेमा दुबै नछेक्ने अस्थायी टहरो छ । पुलको किनारमा हतार हतार मानसिक्ताका केहि हुल मानिसहरु हुन्छन् । तिनै मान्छेहरुलाई सम्झाई बुझाई गरिरहेका भेटिन्छन् बबई अस्थायी प्रहरी पोष्टका

आज थपिएका ८३८ संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) थपिएकासहित नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि

    नेपालगञ्ज,   बाँकेमा  भेरी अस्पताल नेपालगन्जका अनुसार बैंकका दुई कर्मचारी सहित नेपालगन्जका १३, कोहलपुरका १ र राप्तीसोनारीका २ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाल बैंक लिमिटेड र साँग्रीला बैंकमा कार्यरत दुई कर्मचारीमा संक्रमण देखिएको

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी सबै बागमती प्रदेशमा छन्। त्यसैगरी देशभर १३३ जना संक्रमित आईसीयूमा छन्। यीमध्ये प्रदेश १ मा १६ जना, २ मा ४६ जना, बागमतीमा ५२ जना,

काठमाडौंमा थपिए १८२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज (शुक्रबार) १८२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक सय

आज ८३८ जनामा कोरोना पुष्टि, २५० जना डिस्चार्ज

काठमाडौं,पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। नेपालमा हाल १२ हजार १३२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार

सुदूरपश्चिममा थपिए १२९ जना कोरोना संक्रमित

धनगढी, सुदूरपश्चिममा एकै दिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार २१५ पुगेको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२९

कर्णालीमा थप ३३ जनामा कोरोना संक्रमण

सुर्खेत, कर्णाली प्रदेशमा आज थप ३३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार सबैभन्दा धेरै दैलेखका १८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सुर्खेतमा गरिएको परीक्षणमा

उपत्यकामा बिहिबार थपिए २०० जनामा कोरोना संक्रमित

काठमाडौं ,काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका २०० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकाका विभिन्‍न अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा २०० संक्रमित थपिएका हुन् । जस अनुसार काठमाडौंमा