व्यानर न्यूज Archive

जलमा गजल,सल्यान
केही दिन अघि जलमा गजल कार्यक्रम नामकको व्यानर फेशबुकको भित्तामा सार्वजनिक भएको थियो । ब्यानरमा तोकिए अनुसार जाजरकोटबाट जनक चन्द ऋतु, सुर्खेतबाट लिला पोखरेल र सल्यानका ओम प्रकाश देवकोटाको बिशेष रचना बाचन थियो।केही पृथक सैलिको कार्यक्रम

वादी समुदायको आन्दोलन दिन प्रतिदिन चर्किदै
सुर्खेत,कर्णाली प्रदेशको मुख्यमंन्त्री कार्यलय नजिक आन्दोलित वादी समुदायको आन्दोलन दिन प्रतिदिन चर्किदै गएको छ।आन्दोलन थालनी गरेको आठौँ दिन सरकार बिरुद्ध चर्को रुपमा नारावाजी भएको छ।कर्णाली सरकार मुर्दावाद,मुख्यमंन्त्री शाही राजिनामा दे,वादी एकता जिन्दावाद जस्ता नारावाजी गर्दै आन्दोलित

मेरो ज्यान तलमाथि हुनसक्छः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने जनाएका छन्। तर, भयो भने अन्यथा मान्न नहुनेसमेत उनले बताए। पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताउँदै भने अन्यथा नमान्नुहोला, ममाथि शारीरिक
प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी
काठमाडौँ,प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक सिंहदरबारमा जारी रहेको छ ।केहिसमय अघिबाट सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी रहेको स्रोतले जनाएको छ। बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।संसद् पुनस्र्थापना भएसँगै संसद् कैठकको मिति नजिकिँदै गएको छ । सरकारले

प्रधानमन्त्री ओली आज पोखरा जाँदै
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।आफ्नो समूहको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सोमबार पोखरा जान लागेका हुन् । भेलालाई सम्बोधन गर्न उनी बिहान ११ः४० मा जहाजमार्फत पोखरा पुग्ने

अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउनुस्ः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोमा बोल्दै प्रधानमन्त्री ओलीले चुनौती दिएका हुन्। प्रचण्ड-नेपाल पक्षलाई संकेत गर्दै ओलीले भने, ‘केपी ओलीलाई हटाएर देखाउनुस् न,

प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदहरुलाई कोरोना खोप दिइने
काठमाडौं,प्रतिनिधिसभा बैठक बस्नु अघि सांसदहरुलाई कोरोना विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको जनाएको हो । प्रतिनिधिसभा बैठक फागुन

मुख्यमन्त्रीले हामीसंग मौखिक वार्ता गरी आलटाल मात्र गरेः वादी समुदाय
सुर्खेत,सुर्खेतमा आन्दोलित वादी समुदायसंग कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले लिखित रुपमा नभई मौखिक रुपमा मात्र वार्ता गरेको वताएका छन् ।वार्तामा सहभागि आन्दोलित वादी समुदायका अगुवा हिग्मत वादीले लिखित रुपमा वार्ता नभई मुख्यमंन्त्री शाहीले मौखिक रुपमा

अछाममा बिधार्थिहरु आन्दोलित
अछाम,अछामको साफेबगरमा बिधार्थिहरु आन्दोलित भएका छन । शिक्षकले बिधार्थिमाथी यौन दुराचार गरेको भन्दै बिधार्थिहरु आन्दोलित भएका हुन् । जिल्लाको साफेबगर नगरपालीका वडा नं १३ बाब्लामा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा कार्यरत शिक्षकले सोहि बिद्यालयकी कक्षा १० मा

रमेश घर्ति ‘आलोक’का दुई गजल
गजल पुग्यो अब जिन्दगीको रमझम बन्द गर्नु पर्ला । सुस्ताएन त मनको घाउ मलम बन्द गर्नु पर्ला। कति कोरेँ मनका भाव हिसाब छैन आजसम्म । आम्दानी भएन लेखेर कलम बन्द गर्नु पर्ला। सिकाएन शिक्षाले यहाँ कसरी

