व्यानर न्यूज Archive

महासचिवमा तप्त वहादुर मल्ल (भौतिक)को उम्मेदवारी किन ?

सुर्खेत,नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा कर्णाली प्रदेशवाट महासचिवको उम्मेदवारी दर्ता गराएका तप्त वहादुर मल्ल (भौतिक मल्ल)विगत डेढ दशकदेखि पत्रकारीता पेशामा आवद्ध छन्। पत्रकारीता जगतमा भएका विकृतिविरुद्ध खरो टिप्पनी राख्ने मल्ल नेपाली पत्रकारीता जगतको युवा पंतिका एक

कर्णाली प्रदेश पत्रकार महासङ्घको अध्यक्षमा चारको उम्मेदवारी्

सुर्खेत,देशैभरि यही चैत २५ गते एकै दिन हुने नेपाल पत्रकार महासङ्घको चुनावका लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलमा देवीराम देवकोटा र प्रगतिशील पत्रकारको साझा

भूइँमान्छेको कथा लेख्ने म भूइँ पत्रकार

म तप्तबहादुर मल्ल । व्यावसायिक नाम भौतिक मल्ल । अझ त्यो भन्दा पर गएर भन्दा कर्णालीका भूइँमान्छेको कथा लेख्ने म भूइँ पत्रकार । मसंग त्यस्तो गौरवलाग्दो विगत पनि छैन । समाज ऋणी हुनुपर्ने गुन लगाएको पनि

प्रचण्डको पुनरावलोकन निवेदनमा आज टुंगो लाग्दै

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकनको निवेदनको सुनुवाइ अगाडि बढ्ने र नबढ्नेबारे आज टुंगो लाग्ने भएको छ। अदालत स्रोतका अनुसार अध्यक्ष प्रचण्डले दिएको पुनरावलोकन निवेदनलाई निस्सा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक वस्दै

काठमाडौँ,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज वस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेपछिका लागि बैठक बोलाइएको स्रोतले वताएको छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि

सातवटै प्रदेशमा निर्वाचन कार्यालय उद्घाटन

काठमाडौँ,निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय उद्घाटन गरेको छ । प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले बुधबार भर्चुअल माध्यमबाट सातवटै प्रदेशका प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका थिए।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को गत २६ माघको निर्णयानुसार

एमयूमा कानुन संकायको पुनः प्रवेश परीक्षा नलिन अन्तरिम आदेश

सुर्खेत,उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। गत फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि प्रवेश परीक्षा

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ मा वस्दै

काठमाडौं,प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा भने सांसदहरूले शून्य र विशेष समयमा आफ्नो धारणा राखेका थिए।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६र२०७७ को वार्षिक प्रतिवेदन र

प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्छः देव गुरुङ

काठमाडौं,नेकपा माओवादी केन्द्रले दल विभाजन भएको भन्दै सरकारले विश्वासको मत लिनुपर्ने जनाएको छ।बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको फैसलापछि सरकारको अवस्थाबारे प्रश्न उठेको समेत बताएका छन्। ‘सरकारको संवैधानिक हैसियतबारे प्रश्न उठेको

यात्रा फोक्सुण्डोको(फोटो सहित)

योवर्षको फागुन संगसंगै जाडोले पनि हामीबाट बिदा लिने हतारो गरिरहेको थियो। यो साल हिउदयाममा पानी धेरै परेन,हिउँ पनि परेन । सायद त्यसैले होला गत वर्षहरुको तुलनामा यो वर्ष गर्मी चाडै बढेको महसुस भइरहेको थियो। चलिरहेको निरन्तरको