व्यानर न्यूज Archive

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।उनले आज बस्ने बैठकमा पार्टीको संगठनात्मक संरचनाको बारेमा छलफल हुने बताए। पार्टीले

१५ दिन निषेधाज्ञा गर्न सरकारको निर्देशन

काठमाडौँ,सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर जिल्लाहरूलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले संक्रमित संख्या हेरेर जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो। काठमाडौं, भक्तपुर र ललितपुरका

भारतमा कोरोना कहरः आइपिएल बीचमै खेल छाडेर जान थाले खेलाडी

काठमाडौं,इन्डियन प्रिमियर लिग (आइपिएल)को १४ औँ सिजन भारतमा जारी रहेको छ। तर, पछिल्लो पटक खेलाडीहरू एकपछि अर्को गरी बीचमै आइपिएल छोडेर घर फर्किरहेका छन्।भारतका कोरोना तीव्र गतिमा फैलिरहेको छ। जस कारण पनि खेलाडीहरू आफ्नो देश फर्किरहेका

सर्वोच्चद्वारा नेपाल पक्षीय नेताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आदेश दिन अस्वीकार

नेपालमा थप ३५५६ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५६१ पुगेको छ।गत २४ घण्टामा ३७८ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७

त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित (सूचना)

काठमाडौँ, त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ। सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु अर्को सुचना नआएसम्मको लागि स्थगित गरेको हो। परीक्षा चलिरहेका बेला

कर्णाली प्रदेशका चार सांसद पदमुक्त

सुर्खेत,कर्णाली प्रदेश सभाका नेकपा एमालेबाट निर्वाचित चार सांसदहरुको पद रिक्त भएको छ। प्रदेशसभाको जारी बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको घोषणा गरेका हुन।दैलेखको

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत

काठमाडौं,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा अविश्वास प्रस्ताव प्रस्तुत गरेका हुन्।प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता

नेता किन भयो साथी ?

नेता किन भयो साथी ? माप दण्ड पनि नचाहिने, बिज्ञापनको फर्मपनि भर्न नपर्ने, फुर्सदिलो भए पुग्ने, आवश्यकता पूरा भएकै छ, अहिले नेता भए, जनताले मत दिए, जनप्रतिनिधी हुने । जनताको करले तलब भत्ता, बिकास बजेटमा हाली

एकताको पक्षमा लाग्न नेता नेपालको आग्रह

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा,सत्य,न्याय,समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गरेका छन्। सोमबार मनमोहन अधिकारीको २२औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले मुलुक र कम्युनिस्ट आन्दोलनमा