देश Archive

अर्को साता बिम्स्टेक, यस्तो छ सम्मेलनको तयारी

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र÷सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने पक्का भएको छ । म्यान्माको नेपिट्मा सन् २०१४को मार्चमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि

मासिक १२ लाखको पानीले धोइन्छ गाडी !

देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा,

जाजरकोटमा बाढी र पहिरोको यस्तो लिला, करोडौको क्षति

भारी वर्षाका कारण अाएकाे बाढीका कारण जाजरकाेटमा ठूलाे धनजनकाे क्षति पुगेकाे छ । बाढीमा परी एक जनाकाे ज्यान गएकाे छ भने अरु धनमालकाे ठूलाे क्षति पुगेकाे छ । लगातार परेकाे वर्षाका कारण खाेला बढेपछि ठाउँ ठाउँमा

गरिबका अपार्टमेन्ट मुख्यमन्त्रीलाई

सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन लागिएको

वाग्मती र कोसी नदीको बहावले खतराको संकेत, सतर्क रहन आह्वान

निरन्तर परेको पानीसँगै वाग्मती र कोसी नदीको बहावले खतराको संकेत नाघेको छ। पूर्वी पहाडी क्षेत्रमा दुई दिनदेखि भारी वर्षा भएसँगै साना खोलाबाट आएको बाढीका कारण वाग्मती र कोसीको बहावमा भारी वृद्धि भएको हो। वाग्मतीको एक र

जोशी बिदामा बस्ने, अब ओमप्रकाश मिश्रले पेशी तोक्ने

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बस्ने भएपछि वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले दैनिक पेशी तोक्ने भएका छन् । संसदीय सुनुवाइ विशेष समितिको बैठकबाट दुईतिहाई बहुमतले अस्वीकृत भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी भोलि (आइतवार) देखि १५

चार पटक परीक्षा दिँदा समेत स्टाफ काेर्स पास गरेनन् सशस्त्रका एसपीले

शस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी)अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै पछि पर्नेछन्।

हत्या अभियोग लागेका राज्यमन्त्री शर्मालाई तत्काल पक्राउ गर्न उच्च अदालतको परमादेश

२ नम्बर प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा लगायत हत्या घटनाका अभियुक्तलाई अविलम्ब पक्राउ गर्न उच्च अदालत जनकपुरले परमादेश जारी गरेको छ । अदालतले प्रदेशसभा सदस्य कौशलकुमार यादव, महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख (मेयर) रामशंकर मिश्र

एकै पटक ४८ एसपी र ९५ डीएसपीको सरुवा

नेपाल प्रहरीका ४८ एसपी र ९५ जना डिएसपीकाे एकसाथ सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार साँझ सरूवाको सूचना निकालेको हो । साउन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा