देश Archive
अर्घाखाँचीमा जिप दुर्घटना, चालकसहित ३ जनाको मृत्यु
काठमाडौं, कपिलबस्तुबाट सन्धिखर्क जाँदै गरेको जिप केहीबेरअघि अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटना भएको छ । लु १ ज १३२९ नम्बरको जिप सडकबाट खसेर खोल्सामा जाँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ

मदिरा सेवन गरेकै आरोपमा प्रहरीबाट निर्घात कुटिए मजदुर
काठमाडौं, मुगुको खत्याड गाउँपालिकको काष्ठ उद्योगमा कार्यरत दुई मजदुर माथि प्रहरीले मदिरा सेवन गरेको आरोपमा निर्घात कुटपिट गरेको छ । खत्याड गाउँपालिका वडा न. ९ का ३० वर्षीय टक्क भण्डारी र सोही गाउँपालिका वडा न. ४

स्कुलको प्रागंनमै भेटियो २ वटा सकेट बम
सिमकोट,हुम्लाको खार्पुनाथ गाउँपालिका-५ ताक्लामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा दुईवटा सकेट बम भेटिएका छन्। बुधबार बिहान बागेश्वरी विद्यालयको खेल मैदान निर्माण गर्ने क्रममा ढुंगाको आडमा राखिएको अवस्थामा सकेट बम भेटिएको सोही विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाहीले जानकारी दिए

त्रिभुवन विश्वविद्यालयको काईदा,एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री
काठमाडौं, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्र कुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण
एसईई पुरक परिक्षाको समय तालिका सार्वजनिक
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ असार १४ गतेको निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समुह बाट सम्मिलित भई बढीमा दुई विषय सम्म सैद्धान्तिक तर्फ
अछाममा बस दुर्घटना : १५ जना घाईते
अछाम, अछामको साफेबगर नगरपालिका वडा न. २ अन्तर्गत पर्ने झकालेमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा १५ जना घाईते भएका छन भने ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगर बाट बाजुराका

कुमार पौडेलको स्मृतिमा अछाममा श्रद्धाञ्जली सभा सम्पन्न
अछाम, विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले गत असार ५ गते सर्लाहीमा मारिएका नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । जिल्लामा श्रदान्जली सभा कार्यक्रम गर्दै पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट

भाटभटेनी संचालक गुरुङकाे अकुत सम्पत्तिमाथि छानबिन
काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ। बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी

सुन तस्करी प्रकरणमा तानिएका न्यायाधीश सिंह बर्खास्त
काठमाडौं- ३८ सय किलो सुन तस्करी प्रकरणमा तानिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई सेवाबाट पदमुक्त गरिएको छ। न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद्को बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको

एक नायब सुब्बा, जस्ले श्रीमतीको नाममा राखेका थिए डेढ करोड अकुत सम्पत्ति
काठमाडौं, अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६

