देश Archive

स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैनः संयुक्त विद्यार्थी संगठन
काठमाडौं । विद्यार्थी संगठनहरु खारेजी प्रक्रिया आलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी संगठनले जिकिर गरेकोछ । मंगलबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा संगठनले स्कूल, कलेजमा प्रहरी पोष्टको तयारीले बालेन सरकारले पतनको बाटो रोजेको बताएका छन्

अब तीन तहभन्दा बढी फाइल घुमाउन नपाइने
काठमाडौँ, नेपालको सार्वजनिक प्रशासनमा केहि परिर्वतनको संकेत देखा परेको छ । वर्षौँदेखि जरा गाडेर बसेको झन्झटिलो प्रक्रिया र एउटै कामका लागि धेरै ढोका चहार्नुपर्ने बाध्यता कम हुने भएको हो । बालेन साह नेतृत्वको सरकारले सार्वजनिक सेवा

आजदेखि विसं २०८३ प्रारम्भ : हर्षोल्लासका साथ मनाइँदै नयाँ वर्ष
काठमाडौँ। आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ

सर्वोच्च आदेशपछि पूर्वप्रधानमन्त्री ओली १३ दिनपछि रिहा
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले १३ दिनपछि रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको छ। बाँकी निर्णय उनको स्वास्थ्य अवस्थालाई

भदौ २४ घटनामा सत्यतथ्य सार्वजनिक गर्न दबाब बढ्दै
काठमाडौं : भदौ २४ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारमाथि दबाब बढ्दै गएको छ। रामकुमारी झाँक्री लगायतका नेताहरूले उक्त घटनाको निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेका छन्। सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै झाँक्रीले छानबिनमा

फेवाताल जग्गा विवाद : गृहमन्त्रीसँग हर्क साम्पाङको सार्वजनिक स्पष्टीकरण माग
काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले गृहमन्त्री सुधन गुरुङ सँग फेवाताल क्षेत्रमा २० रोपनी जग्गा आफ्नै नाममा रहेको भन्ने चर्चाबारे तत्काल स्पष्ट पार्न सार्वजनिक आग्रह गरेका छन्। उनले पत्रकार सम्मेलनमार्फत यथार्थ सार्वजनिक गर्नुपर्नेमा

आज संघीय संसद्का दुवै सदनको बैठक : अध्यादेश स्वीकृति र उपाध्यक्ष चयन मुख्य एजेन्डा
काठमाडौँ — सङ्घीय संसद्का दुवै सदन आज बस्दैछन्। प्रतिनिधिसभा को बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभा को बैठक अपराह्न १२:१५ बजे बस्ने तय भएको छ। प्रतिनिधिसभा बैठकमा तीन वटा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गरिने

म कुनै गुटमा छैन, पार्टीलाई एकढिक्का बनाउन प्रयासरत छु : डा. शेखर कोइराला
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र आफू कुनै पनि गुट वा समूहमा नरहेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै उनले हाल आफूलाई संस्थापनइतर समूहसँग जोडेर

ओली–लेखक पक्राउ विवाद अदालतमास् आजै हुन सक्छ महत्वपूर्ण आदेश
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ। जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन

निर्वाचनमा रास्वपाको चमत्कारिक सफलता : डा. राजन भट्टराई
काठमाडौँ : नेकपा (एमाले) का सचिव डा. राजन भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालैको निर्वाचनमा देखिएको चमत्कारिक सफलता खोजतलास गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित निर्वाचन मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै

