देश Archive

शिक्षा, सीमा र जनजीविकाका सवालमा १० विद्यार्थी संगठनको संयुक्त आवाज

काठमाडौं — नेपालका १० विद्यार्थी संगठनले शिक्षा, राष्ट्रिय सीमा र जनजीविकासँग सम्बन्धित समसामयिक विषयमा संयुक्त प्रेस वक्तव्य जारी गर्दै सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। बुधबार जारी संयुक्त वक्तव्यमा विद्यार्थी संगठनहरूले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)

३५ हजार बाल सदस्यको हिसाब कसरी आयो? रास्वपा अझै रक्षात्मक

काठमाडौं — प्रथम महाधिवेशनमा प्रस्तुत गरिएको साङ्गठनिक प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ सदस्य रहेको तथ्याङ्क सार्वजनिक भएपछि चौतर्फी आलोचनामा परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यसबारे स्पष्टीकरण दिँदै बचाउमा उत्रिएको छ। पार्टीले उक्त तथ्याङ्क

सांसदहरूको गैरहाजिरीप्रति सभामुख असन्तुष्ट

काठमाडौं — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पर्याप्त उपस्थिति नदेखिएपछि असन्तुष्ट बनेका छन्। संघीय संसद् सचिवालयले सिंहदरबारमा आयोजना गरेको दुई दिने ‘सांसद अभिमुखीकरण’ कार्यक्रमको उद्घाटनका क्रममा सभामुख अर्यालले सांसदहरूको उपस्थितिमा कमी देखिएको भन्दै आपत्ति

२४ घण्टापछि उद्धार गरिएको डोल्पाको शवको पहिचान खुल्यो

डोल्पा — डोल्पामा खोलामा फेला परेको शव २४ घण्टापछि जोखिमपूर्ण उद्धार गरी निकालिएपछि मृतकको पहिचान खुलेको छ। आइतबार बिहान स्थानीयवासीले खोलामा शव देखेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको

बाल सदस्यता प्रकरणमा रास्वपामाथि छानबिनको माग

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा छानबिनको माग गरिएको छ। नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै रास्वपाको उक्त अभ्यासमाथि प्रश्न उठाएका हुन्। उनले बालबालिकालाई

किसानले धानको बिउ राख्न नपाएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं — किसानले समयमा धानको बिउ र मल नपाएको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गरिएको छ। नेकपा एमालेकी सांसद मिना सिंह रखालले राष्ट्रिय सभामा बोल्दै किसानले धानको बिउसमेत राख्न नपाएको अवस्था रहेको बताइन्। आइतबार राष्ट्रिय सभाको बैठकमा

प्रतिक्रियावादीलाई परास्त गरेर फेरि उठ्छौं : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै एमाले फेरि उठेर त्यस्ता शक्तिलाई परास्त गर्ने बताएका छन्। मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफूहरूलाई कमजोर

तराईमा तातो लहर : सतर्कता अपनाउन अनुरोध

काठमाडौं, जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाउ दिएको छ। लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एकदुई स्थानमा तातोलहर (हिटवेभ)को जोखिम

नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै १२ नेताले छाडे विप्लव माओवादी

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी पार्टीबाट केन्द्रीय सदस्यसहित १२ जनाले पार्टी परित्याग गरेका छन्। शनिबार उनीहरूले पार्टीभित्र देखिएको आन्तरिक मतभेद, नेतृत्व शैली र संगठनात्मक निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सामूहिक रूपमा पार्टी छाडेको घोषणा

उत्तरपुस्तिका हराएको घटनाप्रति अखिल (क्रान्तिकारी) को आपत्ति, तत्काल छानबिन गर्न माग

काठमाडौं । अखिल (क्रान्तिकारी) ले एसईई परीक्षामा उत्तरपुस्तिका हराएको, अंक प्रविष्टिमा त्रुटि भएको तथा परीक्षा व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै तत्काल छानबिन गर्न माग गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष विरेन्द्र शाहले एक वक्तव्य जारी गर्दै