खेलकुद Archive

इटालियन सिरी ए फुटबलमा एसी मिलानको सहज जित
काठमाडौँ, इटालियन सिरी ए फुटबलमा एसी मिलान सहज जित हात पारेको छ । गएराति भएको खेलमा एसीले काग्लियारीलाई २-०ले पराजित गर्दै आफ्नो लयलाई कायमै राखेको छ । खेलको सातौं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै पाहुना टोली

पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी
काठमाडौँ, घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टेष्ट खेलमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको छ । श्रीलंकाले दिएको ७४ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले पाँचौं दिन दोस्रो इनिङ्समा २४।२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । इंग्ल्यान्डका जोनी बेयरस्टो ३५ र

१११ रनमै पुलिस अल आउट
काठमाडौँ, प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सामान्य लक्ष्य तय गरेको छ । समूह ‘बी’ अन्तर्गतको आइतबार बिहान टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ थालेको पुलिस २९.३

दोस्रो स्थानमा उक्लियो लेस्टर
काठमाडौँ, प्रिमियर लिग फुटबलमा लेस्टर सिटी सहज जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लेस्टरले साउथह्याम्टनमाथि २-० को जित हात पारेको हो । खेलको ३७ औं मिनेटमा जेम्स मेडिसनले गोल गर्दै घरेलु

लाजियोको मैदानमा रोमा स्तब्ध
काठमाडौँ, इटालियन सिरी ए मा लाजियोले सहज जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लाजियोले रोमामाथि ३–० को नतिजा निकालेको हो । खेलको १४औं मिनेटमा कप्तान सिरो इमोविलेले गोल गर्दै लाजियोलाई सुरुवाती अग्रता
नेपालगन्जम सुरुभयो खुला ब्याडमिन्टन प्रतियोगिता
नेपालगन्ज, नेपालगन्जमा शनिवारदेखि नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१३ को आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जको सह-आयोजनामा प्रतियोगिता शुरु भएको हो ।प्रतियोगिताको
सन्दीप लामिछाने पिएसएलकै महङ्गो ‘प्लाटिनम’ श्रेणीमा
काठमाडौँ, नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ९पिएसएल० को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै
बीबीएल टी–ट्वान्टी क्रिकेटमा हार्यो हरिकेन्स
एजेन्सी, अष्ट्रेलियामा जारी बिग बास लिग ९बीबीएल० टी–ट्वान्टी क्रिकेटमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स १० रनले पराजित भएको छ । सोमबार ब्लन्डस्टोन एरेनामा भएको खेलमा हरिकेन्स मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको हो ।

क्रस दुवाथलन शनिबार टोखामा हुने
काठमाडौँ, नेपाल ट्राईयाथलन संघको आयोजनमा २५ गते शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ । कोभिड १९ ले बिश्वलाईनै आक्रान्त बनाईरहेको अवस्थामा नेपालमा खेलकुदले गति लिने संकेत दिएको छ । नेपाल ट्राईयाथलन संघले कोभिडबाट अक्रान्त

न्यूजील्यान्डका जेमिसनले लिए पाँच विकेट
न्यूजील्यान्ड, पाकिस्तान र न्यूजील्यान्डबीच न्यूजील्यान्डको क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ ।टस जितेर पहिले क्षेत्र रक्षण रोजेको न्यूजील्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट

