खेलकुद Archive

तेक्वान्दो संघद्धारा नवनियुक्त दक्षिण कोरियाली राजदूतलाई सम्मान
काठमाडौँ,नेपाल तेक्वान्दो संघले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकको सम्मानमा सोमबार स्वागत कार्यक्रम आयोजना गर्यो।सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका

एमबाप्पे चम्किँदा पीएसजी शिर्ष स्थानमा
काठमाडौँ,साविक विजेता पेरिस सेन्ट जर्मेन ९पीएसजी० फ्रेन्च लिग वान फुटबलको शिर्ष स्थानमा उक्लिएको छ।गएराति भएको खेलमा पीएसजीले लियोनलाई ४-२ले पराजित गरेको थियो।खेलको १५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो। ३२औं मिनेटमा डानिलो पेरेइराले गोल

मेस्सी चम्किँदा बार्सिलोनाको जित
काठमाडौँ,कप्तान लियोनेल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ। गएराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४१ले पराजित गरेको हो।खेलको १३औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल

सुर्खेतमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै
सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।आयोजक चुली युवा क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै चैत ११ देखि १४ गतेसम्म वीरेन्द्रनगरमा प्रथम चुलीकप प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने वताएको छ। कोरोनाका कारण लामो समय खेलकुद

३ हजार रन बनाउने विराट पहिलो खेलाडी
काठमाडौं,भारतीय कप्तान विराट कोहली र युवा विकेटकिपर ब्याट्सम्यान इशान किशनले नयाँ रेकर्ड दर्ता गरेका छन्।इंग्ल्यान्ड विरुद्धको दोस्रो टि–२० मा ७ विकेटको जित निकाल्दा यी दुई खेलाडीको प्रदर्शन महत्वपूर्ण रहेको थियो। यो खेलमै विराट कोहलीले टि–२० क्रिकेटमा

काठमाडौं मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई
काठमाडौं, काठमाडौैँ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो ।

पारस खड्काद्धारा शतक प्रहार
काठमाडौँ,बागमती प्रदेशका प्रमुख ब्याट्सम्यान पारस खड्काले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेटमा शतक प्रहार गरेका छन्। हाल टियु क्रिकेट मैदानमा जारी खेलमा पारसले त्रिभुवन आर्मी क्लबविरुद्ध शतक प्रहार गरेका हुन्। पारसले १ सय २२ बलमा १०० रन

युभेन्ट्सको सहज जित
काठमाडौँ,इटालियन सिरी एमा युभेन्ट्सले सहज जित दर्ता गरेको छ। गएराति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ३-०ले पराजित गरेको हो। पहिलो हाफक खेल गोलरहित बराबरीमा सकिएको थियो।६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो।खेलको ७१औं मिनेटमा फेडरिको

सन्दीप पिएसएल खेल्न पाकिस्तान प्रस्थान
काठमाडौँ, इन्डियन प्रिमियर लिग (आइपिएल)को सन् २०२१ को सिजनमा ‘अनसोल्ड’ नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिग (पिसिएल) खेल्ने भएका छन् । उनी पिसिएलमा लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्न आज(शनिबार) त्यसतर्फ प्रस्थान गरेका हाे । लामिछानेका

रेसिंग साहाराले जित्यो सुजता राई अधिकारी स्मृति फुटबल प्रतियोगिताको उपाधि
कोहलपुर, बाँकेको कोहलपुरमा सम्पन्न स्वर्गीय सुजता राई अधिलारी स्मृति फुटबल प्रतियोगिताको उपाधि रेसिंग साहारा क्लव ‘ए’ ले जितेको छ ।मंगलबार सम्पन्न खेलमा न्यू डाँफे स्पोर्टस क्लब खजुरालाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै साहाराले उपाधि