साहित्य Archive

मैले चिन्न नसकेको म
जीन्दगीको यात्रामा बेलैमा आफुलाई चिन्न सक्नु पनि एक कठिन काम पो रहेछ। जब मेरो मनभित्रको ‘म’ले म को हु भन्ने आभास गर्दैन, आफ्नो मार्ग निर्देशन आफै कोर्दैन र त यहाँ आफुले आफुलाई खोज्न पर्ने स्थिती सिर्जना

रातो सलाम !
अखिल क्रान्तिकारी, युगको चेतना बोकेर आएको तिम्रो २२ औँ राष्ट्रिय सम्मेलनलाई रातो सलाम ! रातो सलाम !! सबैतिर सिनो झैँ गन्हाइरहेको सडेगलेको दलाल पुंजिवाद डाकिरहेका छौँ लाखौँ विद्यार्थी ल्याउन जनताको वैज्ञानिक समाजवाद । रगतले सिचिएको तिम्रो

जनक चन्द(ॠतु)को एक गजल
गजल भोको पेट भरिदैन आँसु जत्ति खाए पनि, साहुले चामल दिएन रोए पनि कराए पनि। काग लाई बेल पाकेझै भयो उल्लास भएन, गाउँमा गाडी आए पनि ट्याक्टर आए पनि। उस्ले गहना किनेर लियो मलाई ज्वरो आयो,

“कुट तिमी”
कहिले नर्सलाई कुट कहिले डाक्टरलाई कुट कहिले गरिबलाई कुट कहिले दलितलाई कुट कहिले मजदुरलाई कुट कहिले सुकुम्बासीलाई कुट कुट तिमी कुट …बस् ! कहिले देश बनाउनेलाई कुट कहिले देश बचाउनेलाई कुट हे मुर्ख हो ! तिमी

मेरा बा !
पिढिको छेवैमा बसेर दाउराको भारिले पसिनै भएको मलाई नियाल्दै बाले भनेका थिए। तँ यत्ति सानो बोझले भिजिस? तेरो उमेराँ मैले यस्तै तीन गुणा बोक्थेँ। होला साहेद! को भावमा म मुख तितो मन अमिलो बनाउँदै मनैमनले भन्थेँ

बिचलित भए सरकार तिम्रो घातबाट
बिचलित भए सरकार तिम्रो घातबाट तड्पे अक्सिजन बिना हिजो रातबाट, बिचलित भए सरकार तिम्रो घातबाट। उनले हजार फुलमाला लगाएका थिए, भन्नुहोस के फरक पर्छ एक लातबाट। कुरा बुझेका छैनन् धेरैले रुखका पनि, बुझ्न जरुरी छ जरा

मानवता हराएको देश
मानवता हराएको देश बिचरा ऊ गरिब रैछ। अक्सिजनको अभावले ऊ मसानघाट पुगेछ। हुँदैन कोही मालिक बिरामी पर्दा। पल्लाघरे साइलो तड्पिएर मर्दा । ए हजुर कस्ले खोजी गर्ने । कोही रोग सङ्ग अस्पतालको गेटमा लडिरहेका छ्न। कोही

भागवन्डामा लुछाचुडी
एउटा गाउँमा एउटै आमाका ५ भाइ छोराहरु थिए। एउटा भाईको विचार अनि तर्क निकै फरक थियो। अर्को भाइको विचार मिस्रित थियो। तर तीन भाइको भने विचार अनि व्यवहार अलि नजिक मेल खाने गरेको थियो।आमाका काखबाट एक

नेपाली गजलको सवैभन्दा ठूलो पुरस्कार राशि सल्यानमा
सल्यान,वन्गाड कुपिण्डे नगरपालिका १ सल्यानका एक दम्पतिले छोराको सम्झनामा ‘चेतन‘ गजल पुरस्कारको लागि अक्ष्यकोष स्थापना गरेका छन्।नेपाली भाषा,कला,साहित्यको उन्नयनका लागि बिगत केहि बर्ष अगाडि देखि जिल्लामा विभिन्न साहित्य गतिविधि हुँदै आएका छन्। सल्यान कला साहित्य परिषद्को

नेता किन भयो साथी ?
नेता किन भयो साथी ? माप दण्ड पनि नचाहिने, बिज्ञापनको फर्मपनि भर्न नपर्ने, फुर्सदिलो भए पुग्ने, आवश्यकता पूरा भएकै छ, अहिले नेता भए, जनताले मत दिए, जनप्रतिनिधी हुने । जनताको करले तलब भत्ता, बिकास बजेटमा हाली