साहित्य Archive

छिमेकिले हरेक साल आफ्नो नयाँ नक्सा बनाउछ…
आफु पानी बन्न खोज्छ हामिलाइ माछा बनाउछ । छिमेकिले हरेक साल आफ्नो नयाँ नक्सा बनाउछ । कि प्रेम नगर्नुहोस जिन्दगीमा कि धोका नखानुहोस हेर्नुहोस यो दुइटा चिजले जिन्दगिलाइ अाधा बनाउछ । यति निर्मल छ हाम्रो नेपाली

चरीमाया !
सायद चरीमाया गांउलेहरुको नजरमा सुन्दरताको पर्यावाची शब्द हुंदी हो । निकै चर्चापरिचर्चा थियो उसको गांउभरि । सबैको ओठ–ओठमा उ झुण्डिएकी थिइ । चरीमाया चरी जस्तै थिइ । कहिले कता कहिले कता बुर्र–बुर्र गरिरहने । गांउभरि ।

लकडाउन
लकडाउनकाे बेला संयाेगले म मेराे देशमा नै थिएँ र पाे नत्र भने यतिबेला म सिमानाकाे खुला अाकाशमुनी मेराे देश खाेजिरहेकाे हुँदाे हुँ उतैकाे माटाेमा भाेकै प्यासै मेराे सरकार पुकारी रहेकाे हुँदाे हुँ । लकडाउनकाे बेला संयाेगले

तिम्रा गोडा धुन म कसरी आउँ…
१) घर न घाटको हुन म कसरी आउँ सबको सामु रुन म कसरी आउँ जीवन दिन्छ्यौ ठानेकोथें सुपारी दियौ तिम्रा गोडा धुन म कसरी आउँ । २) मह काड, हात चाट पैसो पनि आउँछ गुन्द्री बुन,

पलपल मरेर जिन्दगी गुजारि रहेछ…
विचरा रहर बेचेर छाक टारि रहेछ । पलपल मरेर जिन्दगी गुजारि रहेछ। भगवान के हेर्दैछस् तँ रमिते बनेर , कान फुटेझैं नगर उसले पुकारी रहेछ। आमाको अन्तिम स्वास भेट्नु छ भन्थ्यो, सायद भेटेन सरकारको सवारी रहेछ।

र यसरी मेरो जिन्दगी हरेक दिन बोझिलो हुन्छ…
तिमिलाइ देख्छु,बिगत सम्झिन्छु,आँखा रसिलो हुन्छ र यसरी मेरो जिन्दगी हरेक दिन बोझिलो हुन्छ । मैले आफ्ना दुबै खुट्टाहरु काटेर फालिदिए अब दुश्मनलाइ टाउकोमा टेक्न सजिलो हुन्छ। यसकारण चम्किलो बस्तुमाथि बिश्वास लाग्दैन मलाई अचेल प्राय नराम्रो बस्तु

गीत
विश्व सारा आज रुहेको छ साथि कोही छैनौं हामी काल भन्दा माथि । भोलि के हुने हो कसले देख्न सक्छ आइ हाले काल कसले छेक्न सक्छ । मरेर जाँदा लानु केही छैन जिवित हुदैमा गरौं असल

प्रदेशीको प्रश्न ?
कसैले नसोध्नु ! के खोज्न परदेश हिडेका हौ भनेर ? के खान परदेश हिडेका हौ भनेर ? कहिल्यै न अघाउने भोक लिएर ठुला ठुला सपना बोकेका बिमानमा हरियो राहदानी भित्रको नेपाली हुनुको प्रमाण बोकेर आफ्नो स्वतन्त्रता

यो ठुलै चुनौती हो अकबरका लागि…
सरकार बस्छ टेबुलमा चियापान गरेर देश रित्तियो युवा खाडी उडान गरेर । आज उसैले मेरो अनुहार कुरुप देखेकी हो जस्लाई देख्ने बनाएको हुँ आँखा दान गरेर दिदीको हत्यारा कठघरामा मुस्कुराउछ आमा रुदैं रुदैं फर्किनु भो

समय अनुकुलतालाई पर्खेर बस्दैन
१) रहर आवश्यकतालाई पर्खेर बस्दैन । मौसम सुन्दरतालाई पर्खेर बस्दैन ।। जति सकिन्छ जीवनलाई प्रेमिल बनाऔं- समय अनुकुलतालाई पर्खेर बस्दैन ।। २) शिशिरमा झर्नु र वसन्तमा मुस्कुराउनु, जीवनभर चलिरह्यो । आफै आशा जगाउनु, आफै मन

