पलपल मरेर जिन्दगी गुजारि रहेछ…
प्रकासित मिति : २०७६ चैत्र २८, शुक्रबार ०९:३९
प्रकासित समय : ०९:३९
विचरा रहर बेचेर छाक टारि रहेछ ।
पलपल मरेर जिन्दगी गुजारि रहेछ।
भगवान के हेर्दैछस् तँ रमिते बनेर ,
कान फुटेझैं नगर उसले पुकारी रहेछ।
आमाको अन्तिम स्वास भेट्नु छ भन्थ्यो,
सायद भेटेन सरकारको सवारी रहेछ।
हे ईश्वर भनिदेन ती आमाहरूलाई पनि ,
तिमी र तिम्रो छोरी जस्तै बुहारी रहेछ ।
- सल्यान हाल तुलसीपुर दाङ ।