साहित्य Archive

लकडाउन मेसिन र मान्छे
ऐले नेपाल बन्द छ त्यसैले ट्राभल बन्द छ । राहत लिन आएको कुनै किसान मज्दुर झैँ गरेर लाइन लागेर बसेका छन गाडिहरु हर दिन घाम तापेर । किनकी, ऐले ट्राभल बन्दछ । त्यसैले प्रगति मन्दछ ।

जान्छु, नभनी गए जाति हुनेथियो….
१) आउने थिएन समय जाती हुनेथियो । जान्छु, नभनी गए जाति हुनेथियो । बचन लायौं अहिले मुटु छियाछिया भाछ बरुचट्ट काट्या भए जाती हुनेथियो ।। २) सक्छस,सुधार भुल फरक- फरक छन । तिर्न सकिन्न महसुल फरक-फरक

नबने नी मेरी तिमी मुस्कुरायौ…
नजर जुद्दा खेरी तिमी मुस्कुरायौ । नबने नी मेरी तिमी मुस्कुरायौ । उषा आउनु अघि जुन तारा बोकी, हरायो अधेरी तिमी मुस्कुरायौ । हुन्न हुन्न भन्दै दुर हुन खोज्दा, अङ्गालो मै बेरी तिमी मुस्कुरायौ । आखाबाट

“मनको उल्झन”
सधैं जिस्क्याइरहने गर्छ सबिनले । साबिनाले उसको कुरालाई कहिल्यै पनि सिरियस लिएकी थिइनँ । उसको कुरा सुन्दा धकाउँथी सबिना तर सुन्दा रमाइलो लागिरहन्थ्यो । देख्दा चुलबुले देखिए पनि भित्री रुपमा गम्भीर स्वभाव थियो उसको । सधैंको

नयाँ वर्ष..!
वर्षौसंगै भएको मान्छेसंगको समयसंग फेरी एकचोटि वर्षौ संगै हुन मन छ । संगै हुन मन छ, पल्लो घरको किराठासंग जस्ले, उस्लाई घरीघरी हेर्न गईरहंदा कसैले नदेख्ने गरी लुकाउन/छुपाउन हर सम्भव प्रयास गर्थ्यो मलाई । संगै हुने

उठौँ जागौँ नेपाली हो
उठाैँ जागाैँ नेपाली हाे अब जुट्ने दिन आयाे देशकाेलागि विस्तारवादी सँग लड्ने दिन आयाे । साहसी छाैँ यदि भने साहसीपन देखाएर लड्नै पर्छ देशकाे लागि बहादुरी देखाएर हाम्राे जमीन हाम्रै हुन्छ हामी यदि जुट्याै भने हामी

जैकि देख्यो खाप्रो तड्डी कठ आलिकाच्ची….
ओड्डि भने पुड्डि सद्दी कठ आलिकाच्ची । जैकि देख्यो खाप्रो तड्डी कठ आलिकाच्ची । परानी सकिन लाग्यो तेराई शोकले हेद्दिनै के हड्डी हड्डी कठ आलिकाच्ची । मैकन त मिसकल पन हान्नु छाडीहेली अरु कन फोनै हद्दी

प्रश्नहरूको हिरासतमा सत्ताको कथन्
के हाे याे सत्ता? एकले अर्कालाई हिर्काईरहेछ जहाँ पुग्नका लागि सधै यसकै गीत गुनगुनाईरहने देशका महामहिमहरू यही शब्दका संगीतहरूमा बाच्न चाहन्छ यही खेलमा खेल्न खेलिरहन चाहन्छ तानातानकाे खेलमा खेलिने खेल हाे या पसल पसलमा बेच्न

जीवनका प्रत्यक शृङ्खला सङ्गै बिताउला…
जहाँसम्म यो प्राण रहला सङ्गै बिताउला जीवनका प्रत्यक शृङ्खला सङ्गै बिताउला । नङ मासुको सम्बन्ध झै कहिल्यै नटुटोस् फूललाई भन्छ त्यो गमला सङ्गै बिताउला । आजसम्म यो जिन्दगी न बाँचेरै बाचियो सिकायौ भने बाँच्ने कला सङ्गै

लासको खुट्टा भएर पनि जमिनमा उभिन सक्दैन…
मानौ कि कुनै ग्रहुङ्गो वस्तु पानीमा तैरिन सक्दैन लासको खुट्टा भएर पनि जमिनमा उभिन सक्दैन । यहाँ हरेक वस्तुमा तागत र कमजोरी दुवै हुने गर्छ माछा जमिनमा कुद्न सिंह पानीमा पौडिन सक्दैन । यस्तै ठाउँमा गएर

