साहित्य Archive

र देखाउँदैनन् पनि यस किसिमको बल आखा अगाडि…
किन गरिन्छ यार दुनियाँमा छल आखा अगाडि? र देखाउँदैनन् पनि यस किसिमको बल आखा अगाडि। बर्षौ पहिले फोटोमा माला चढाईएको मान्छे, देखे जस्तै लाग्छ पल पल आखा अगाडि । बाबुको दमले छोरा बिरामी परेको थियो, र

कृपया ! माया गरेर मेरो भलाई गर्नुपर्दैन…
बुझिसकेँ अब त सम्झाइबुझाइ गर्नुपर्दैन । कृपया ! माया गरेर मेरो भलाइ गर्नुपर्दैन । प्रेमको बिरुवा रोप्ने भए यी आँखामा रोप यहाँ रोपेपछि कहिल्यै सिंचाइ गर्नुपर्दैन । मान्छे मान्छे बीच फरक हुनेरहेछ भोक पनि गरीबको बच्चालाई

सात हाईकु
१) सुन बिज्ञान तलाई चुनौती छ रोक समय । २) मेरो बाबुको पर्समा स्त्रीको फोटो आमाको हैन । ३) मख्ख छे बुढी एकजोर साडीमा बुढा खाडिमा । ४) बाझो जमिन नेपाल सरकार केही फल्दैन । ५)

लकडाउन र म !
…..र यसरी बेड नै पटयार लाग्ने गरी पल्टिना थालेको पनि महिना दिन पुगेछ । हाम्रो देश मात्र नभएर बिश्वका विभिन्न कयौ शक्तिशाली मुलुकहरु नै सङ्कटमा गुज्रिएको यो बर्तमान अबस्थामा मेरा कयौँ रात र बिस्ताराले पनि खप्नु

त्यसैले त गरिब ,दुखिया चिनेनन्…
बिचराले खुर्पा, हँसिया चिनेनन् सोफामा बस्छ, खटिया चिनेनन् । ऊसँग केवल ,ढुङ्गाको हृदय छ त्यसैले त गरिब ,दुखिया चिनेनन् । हिजै गएको हो ,गाउँबाट मन्त्रीज्यू गालाको कोठी, हुलिया चिनेनन् । वासमती खाएर, बासना डकार्छन् हाम्रो कोदो

आफ्ना दुस्मनलाई कसरी गर्ने हमला बुझियो…
फेरि बिपत्ति आयो एक अर्को कला बुझियो आफ्ना दुस्मनलाई कसरी गर्ने हमला बुझियो । सधैं बिपत्तिले किन गरिबलाई मात्रै रुवाउछ?, विभेदकारी रहेछ नियतिको शृङ्खला बुझियो । स्वयम् हिटलर सकिएको थियो फलस्वरूप, आफ्नै लागि घातक हुन्छ बदला
कार्यकर्ता
निर्वाचनको समय नजिकै आइसक्दा समेत आफुले उम्मेद्वारी पाउने नपाउने भन्ने कुराको निक्र्यौल नहुँदा नेता आनन्दरामले पार्टीमा बबाल मच्चाउन थाल्यो । आफूले टिकट पाए पार्टी भित्रका युवा पुस्ताको सम्मान हुने , पार्टी अझै सुदृढ र लोकप्रिय हुने

लकडाउनको पिडाः बाबा ! सहर सहर जस्तो लाग्न छोडिसक्यो
डियर बाबा …..! लकडाउनका धेरै दिन बितिसके अत्यास लागिरहेको छ । आज आज भोली भोली गर्दागर्दै लकडाउनका महिनौ दिन बितिसके छन । हुन त मैले यो पत्र कोर्दै गर्दा बाबा जनताका दुख पिडासंग साउति गरिरहनु भएको होला

यो देश कसको हो ?
को हुन् तिनीहरू जो आफ्नै आँखाहरू बालेर हिँडेका छन् अँध्यारोमा कर्नालीको तिरैतिर ? ओखती हो कि चामलको लाममा घण्टौँ उभिएर रित्तो हात घर फर्कन वश मेरा देशवासीहरूजस्तै को हुन् तिनीहरू ? तुइनमा झुन्डिएर तिनीहरू कहाँ जान

पैसा बेगर तिम्रो शहरमा टिक्नै गाह्रो रहेछ….
१) पैसा बेगर तिम्रो शहरमा टिक्नै गाह्रो रहेछ मेरो गाउँमा तिम्रो औकात बिक्नै गाह्रो रहेछ । बिचाराधिन छु अझै धन र मनका सवालमा, परिश्रम र विश्रामको पाठ सिक्नै गाह्रो रहेछ । २) छोरोले अलिकति राम्रोसँग

