साहित्य Archive

कानुन मेरै हातमा सरकार मेरै हातमा छ ।
१) बम मेरै हातमा छ तरबार मेरै हातमा छ र यो सिङ्गो देश वारपार मेरै हातमा छ जा छोरा गरिबका झुपडीमा आगो लगाई दे कानुन मेरै हातमा सरकार मेरै हातमा छ । २) खै किन?किन के

कहिल्यै हटेन कालो बादल जिन्दगीको….
कहिल्यै हटेन कालो बादल जिन्दगीको सुखद रहेन कसैको एकपल जिन्दगीको । जब उधारो तिर्नेहरु घट्दै जान थाल्छन बन्द गरिदिन्छन् सबैले पसल जिन्दगीको । आमा गुमाए पछि थाह भयो मेरा बालाई कस्तो बेहाल हुनेरहेछ एकल जिन्दगीको ।

जननी
आमा एक तिमी समस्त धरणी मेची र काली सरि सारा रात बिते चुसेर सरिता छाती बनेथे झरी खेल्ने काखदिई सिरान करका बच्चा नहुर्कुन् किन ? देवी हौ जननी सधैँ जगतकी सक्ला र को बिर्सिन ?

यहाँ मौन बसेकै कारण उचित हुन्छ भने…
१) यसरी एउटा हार्दा अर्को जित हुन्छ भने यहाँ मौन बसेकै कारण उचित हुन्छ भने अब खाडी तिरैको बाटो तताउन्छु सरकार यहाँ ठुलाबडाकै जागिर सुनिश्चित हुन्छ भने । २) बेसाहरा जस्तै यो जीवन गरि दिउँला तिम्रो

तपाईं लाखौ भएकालाई सय के होला ?
तपाईं लाखौ भएकालाई सय के होला ? पछि फसिएला भन्ने पनि भय के होला ? हामी सडकमै हुर्केर प्रीए सडक लाग्छ, नसोध्नुस थाह छैन बिद्यालय के होला? जरुरत हो मुटुलाई पनि बिर्सनु पर्ने मैले , भनी

जिन्दगी जिउन अभाबले सिकाउदो रहेछ….
सिकाउदो रहेछ दबाबले के के सिकाउदो रहेछ जिन्दगी जिउन अभाबले सिकाउदो रहेछ । तिमिलाई नजिकै भएको महसुस गर्न त आँखा चिम्लिदा बतासले सिकाउदो रहेछ निधार मात्र हेरी चिनिदो रहेछनछ मानिस मुहार लुकाउन नकाबले सिकाउदो रहेछ ।

अस्थिपन्जर
गुनासो छैन – मलाई कोमल हातहरूले छोएर जाने बताससंग गुनासो छैन – मलाई उज्यालो बनेर झुक्याउने जूनकिरीसंग गुनासो छैन -जिवनको एकअंश बनेर घामपानीमा देखिदै बिलाउने त्यो रंगिन इन्देणीसंग म रंगबिहीन अस्थिपन्जर । कसैले मलाई फूल भने

मीत (लकडाउन)
विस्वभर खैलाबैला मच्चाइरको कोरोनाका नेपालमा ३१ जना संक्रमित भएको दिन ४ जना निको भएर घर फर्किनुले २७ जना अस्पतालमा रहेको प्रष्ट भयो । ४ जना सन्चो भएको खुशी भन्दा धेरै दुखी त २७ जना अस्पताल रहेको

गल्ती
मणि जहिल्यै शिरमा सुहाउँछ हाम्रो शिरमा पनि जो श्वेत टल्किन्छ त्यो मणि हो । तर, हामी पित्तल खोज्न ‘बम्मइ’ पुग्यौँ । कतै मणि मुनि, कतै पातमुनि कतै जरामुनि, कतै शिलामुनि प्रकृतिले राखिदिएकी छिन अमृत हामी ओख्तो
र यसरी जिन्दगी अणु बम भन्दा भयानक बन्यो…
पिडाहरुको तराजु बन्यो दु:खहरुको ढक बन्यो । र यसरी जिन्दगी अणु बम भन्दा भयानक बन्यो । हिजो अज्ञानी भनेर तिमीबाटै लखेटिएको मान्छे आज तिम्रो जिन्दगी पढिदिने प्रीय पाठक बन्यो । म जन्मे देखि नै गनि रहेछु

