साहित्य Archive

दु:खै दु:खमा मेरो यो बर्ष सकिएको हो…
जिन्दगी सकिएको होइन हर्ष सकिएको हो दु: खै दु:खमा मेरो यो बर्ष सकिएको हो । आर्यघाटमा ज्यामी निस्प्राण थियोे मैले सोचेँ अब सधैँका लागि यसको संघर्ष सकिएको हो । सिमलको बूढो रुखबाट ढुकुर बसाइँ सरेछ लाग्यो

सिमाना छोडेर गएपछि नदि अर्कैको हो….
यो समय अर्कैको हो घडी अर्कैको हो । सिमाना छोडेर गएपछि नदि अर्कैको हो । सवार मात्र गर्छन् गर्नेहरु यो छाती भित्र सोच्दैनन् यो बाचेको जिन्दगी अर्कैको हो । तिमी सोचिरहन्छेउ दुनियाँ रङ्गिन छ भनेर बगैंचामा
साहित्यको विकास
साहित्यकार साथीहरुको संगतले शिवको मनमा पनि साहित्यिक भोक जाग्न थाल्यो ।साहित्यकारहरुले इज्जत पाएको देखेर उ पनि लोभिन थालेको थियो । अव उ पनि कनिकुथी साना आयामका गजल , मुक्तक , हाइकु लेख्न थाल्यो । उसका रचना

“पथ्रा “
बरु लड्या मौन बैठल हुई हमार दुख देखके एकघचि हावा रूकके ह्यारल हुई रूख्वा रूईल हुई, डग्रिम रलक पथ्रा आँशक बुन्दा खसाईल हुई। तर सर्बाहारनके सरकार त्वार आँखि निद्याखल त्वार कान निसुनल त्वार मन महशुस कर

अचम्म लाग्छ यस्तो ठाँउमा कसरी जिन्दगी अडियको छ….
ओडेको छानो उडेको छ बसेको धरातल भत्कियको छ अचम्म लाग्छ यस्तो ठाँउमा कसरी जिन्दगी अडियको छ। भनिन्छ अन्त्य हुनु पनि कुनै कुराको सुरुवात हुनु हो जस्तो हेर तिम्रो जिबन सुरु भयो मेरो सक्कियको छ । देस

बिज्ञानको हार भो
आयो खै किन आज आपस सबै भागेर हिँड्ने दिन । हाम्रो यो अनुहार शीघ्र अहिले छोप्ने बनाइस् किन ? भन्छन् भन्न त दैवमा विजय भो बिज्ञान संसार भो । मर्छन् लाख प्रकोपमा अब बुझौं बिज्ञानको हार

छेउमा जानै हुन्न मृत्युको बात गर्छ….
१. आफन्तकै सम्बन्धमा खुराफात गर्छ । छेउमा जानै हुन्न मृत्युकाे बात गर्छ । कोरोना पनि त्याे आफन्त जस्तै रहेछ, जो नजिक हुन्छ उसैलाई घात गर्छ । २. विषलाई जीवन अमृत मानी बित्छ जिन्दगानी । आफ्नै खुट्टामा

कहिल्यै नपाइने चिजको बसिदिन्छ आदत पनि…
जिन्दगीमा अप्ठ्यारो चिजको हुन्छ जरुरत पनि कहिल्यै नपाइने चिजको बसिदिन्छ आदत पनि । फूल देखाएर, पदचापमा काँडा बिछ्यानु भयो, यो कस्तो तरिकाले गर्नुभयो दिलमा स्वागत पनि । नपिएरै होस् हराउँछ,कत्ति नछोएर मात चढ्छ, तिम्रा यादको नसासँग

मदानी मन्थन
म मरें म जलें केवल तिम्रालागि देहबाट तपतप झरें केवल तिम्रालागि छटपटि हो नभन्दिनु पीडा नथप्दिनु मलाई सकिनुमा चिर आनन्द छ । जीवनको आशा, प्रेम र समर्पणको सौन्दर्यलाई सरस र सलिल ढङ्गबाट उद्बोधन गरिएका यी कवितात्मक

ठिकै भन्यौं सबै ताल्चामा एउटै चाबी लाग्दैन…
तेरो केही हक लाग्दैन तेरो केही दाबी लाग्दैन ! ठिकै भन्यौं सबै ताल्चामा एउटै चाबी लाग्दैन । हामी जो काटिए पनि रगत रातो आउँछ भैया । रत मलाई म गोर्खाली तिमी पन्जाबी लाग्दैन ! कहिले पिठ्युँमा

