जैकि देख्यो खाप्रो तड्डी कठ आलिकाच्ची….
जीवन सरोवर
प्रकासित मिति : २०७७ बैशाख १, सोमबार १०:११ प्रकासित समय : १०:११
ओड्डि भने पुड्डि सद्दी कठ आलिकाच्ची ।
जैकि देख्यो खाप्रो तड्डी कठ आलिकाच्ची ।
परानी सकिन लाग्यो तेराई शोकले
हेद्दिनै के हड्डी हड्डी कठ आलिकाच्ची ।
मैकन त मिसकल पन हान्नु छाडीहेली
अरु कन फोनै हद्दी कठ आलिकाच्ची ।
को लिन्ना र ब्या हरल्ली पैली भनिहेले
पछे होल्ली मैथै बड्डी कठ आलिकाच्ची ।
अछामी भाषाको गजल
Related Posts
-
प्रगतिवादी स्रष्टा इस्माली, विपिन र योञ्जन इच्छुक पुरस्कारबाट सम्मानित
काठमाडौं । इच्छुक प्रतिष्ठानको सभाहलमा आज आयोजित विशेष सम्मान कार्यक्रममा प्रगतिवादी साहित्य तथा कलाक्षेत्रका -
प्रतिबन्ध
हाम्रा स्वरहरूमा प्रतिबन्ध लाउँदै हाम्रा ओठहरूमा ताल्चा झुण्ड्याउँदै तिमी भन्छौ गाउ न त गाउ

