साहित्य Archive

प्रदेशीका गजल

सकिएन, सराबको बोतल छाड्न सकिएन चाहेर नि धर्तिको आँचल छाड्न सकिएन । आमा भन्छिन्- आँशु झार्दै जिन्दगी सकियो तर, डोको जाँतो र ओखल छाड्न सकिएन । उडेर चाँदनी टिप्ने रहर हुँदा-हुँदै पनि आकाश हेर्दै बसेँ धरातल

धमला र विरहीका दुई शक्तिशाली गजल !

कहिले नदिजस्तो कहिले पोखरी जस्तो जिन्दगी पनि कहाँ छ जिन्दगी जस्तो । दुखका थुम्काहरु कहिल्यै बगाउन सकेन केहि त बगिरहन्छ यि आँखामा नदि जस्तो ? उज्यालोमा सङ्गै हुन्छ अध्यारोमा हराउँछ , त्यो छाँया पनि बेईमान रहेछ

गोली माउलाई लाग्यो बचेरो उछिट्टियो…

जीवन टुक्रिएर एक कप्टेरो उछिट्टियो गोली माउलाई लाग्यो बचेरो उछिट्टियो । एउटै ठेसले दुबैलाई उछिट्याइदियो तन तिम्रो उछिट्टियो मन मेरो उछिट्टियो । परदेश पुग्दा सपना त उछिट्टिए नै मायालुसंगै पाखा र पखेरो उछिट्टियो । कसले हाम

बा-आमाको आशिर्वाद यो शिरमा भएको बेला

बा-आमाको आशिर्वाद यो शिरमा भएको बेला न लडिदो रहेछ जस्तोसुकै भिरमा भएको बेला । तिम्रो मोहनी मुस्कान बिल्कुल कुरुप देखिने छ यदि मुस्कुरायौ भने मुलुक पिरमा भएको बेला  । मैले सम्झिने गरि तिमिलाइ एकचोटि बिर्सेको छु

जिन्दगी एक दिन खरानी हुनेछ भोलि

ढले जुन विहानि हुनेछ भोलि जिन्दगी एकदिन खरानी हुनेछ भोलि । आउँछ काल लान्छ टप्प कस्को दोष बोकी लानेत मलामि हुनेछ भोलि  उहीँ छाल उहीँ किनारा हुनेछन् साथि जलेको चिता कहानि हुने छ भोलि । कस्ले

बासी समाचार

काग एका बिहानै घामको झुल्कोले झसंङ्ग भएको यो मनुवा निद्रा हराएर बाटो बिराएको बटुवा झैँ ओछ्यानमा डर्लङ्ग लडेको बेला छानाबाट कराइरहेछ काग बासी समाचार । हरेक दिन तिम्रा मानवरुपी आत्माहरुको अन्तिम दाहाँ संस्कार गरिदैछ तै पनि

त्यसैले उ मनपर्छ

  उ त्यसैले मनपर्छ पीडामा पनि मुस्कुराउन जानेको छ ! उ थोरै बोल्छ, मीठो बोल्छ ! उसले केही नजानेर होइन ! धेरै जानेर पनि उ मौन बस्न बानी परिसकेकी छे ! कसैलाई रुवाउने उसको चाहना होइन

पासपोर्ट भन्दा सस्तो जिन्दगी !

यो आलेख लेख्न सुरु गर्दै गर्दा दुनियाँको सबैभन्दा प्यारो मान्छे आमालाई सम्झीरहेको छु । खै सन्तानले आफनी आमालाई कतिबेला कसरी सम्झन्छन मलाई थाह छैन । सुर्योदयको यो क्षणमा म मेरी आमालाई बेस्कन सम्झीरहेछु । आमापछि उमेरका

भोगाईको त्यो पाठशाला !

यस्तो लाग्छ भोगाई दुनियाको सबैभन्दा ठुलो पाठशाला हो । जिन्दगीले जे जति भोग्यो सिक्नकै लागि भोग्यो । कतै हुण्डरीयर कतै उछिटिएर त कतै टाँगिएर भोगाईका बिभिन्न रुपहरुमा नराम्ररी ठोक्किएर सिक्यो । निरन्तर जे सिक्नु थियो सिकिरहेको

बाटोहरुको अप्रेशन !

सडक किनारमा कुनै आभागी अनाथहरु झै लाग्ने सार्वजनिक पुटपाथका गरिब जस्ता यी बाटोहरुमा आज सरकार उपरबाट डोनेशन आउदैछ सहरको विशाल अस्पतालमा गाउँका गरिब बाटोहरुको अपरेशन हुदैछ। त्यही अर्धबेहोस रोडमा त्यही मोडमा त्यहि वोर्क इन प्रगेसको(Wip) अनि