साहित्य Archive

स्वर्गीय आमाको सम्झनामा !

आमा तिमि गएको दिनदेखी गगनका ति जुनतारा चन्द्रमाहरु जस्तै रङ्गिन सपनाहरुसङ्गै जिन्दगिभर कैले पनि ओभानो भएका छैनन मेरा यी आखाहरु एकदम मलिन छन। आमा तिमिले आफ्ना हातहरुमा फुलपाती अछेता बोकेर पुज्ने ती मन्दिरका चट्टानहरु जस्तै बलवान्

मेरो छोरोले उपचार कैले पाउछ ?

तपाइको न्यायलयको दर्वाजाहरु बन्द गरेर मेरो बयान आफ्नाे कान थापेर बढो ध्यान दिएर सुन्नुहोस डाक्टर साब ! मेरो छोरो निर्दोस छ मेरो छोरो जो:भर्खर कक्षा आठमा पढछ बर्ष १४ राम्ररी नै खान्छ राम्ररी नै सुत्छ हरेक

सामाजिक पढुँ की अँग्रेजी ?

सर तपाईले अघि सोसिएल पिरिड्मा व्वीच हुन्न, यो अन्धविश्वास हो भन्नुभएको होईन ? म अगाडि हेन्सल एण्ड् ग्रेटलका स्टोरि पढाइ रहेको बेला एक जना विद्यार्थी जुरुक्क उठेर सोध्यो । उस्का आँखामा कौतुहलताको भाव झल्किरहेको थियो ।

…..र उ आयो अनि गयो !

बाँकेको मसानघाट खोलाको किनारालाई लक्षित गरि, त्यो बाटो पुरै, हसिया हथौड़ा र सुर्य अंकित रंगीन-अझ सप्तरंगिन, तोरण अनि ब्यानर र झण्डाहरुले सुसज्जित छ । बाटो पुरै चकाचक छ-रंगिन टीका र पुष्पले सजिएको, यत्तिकैमा चिल्लो गाडीबाट सुट,

मैले चिन्न नसकेका मेरा बा !

बा ! अर्थात परिवारको ज्येष्ठ सदस्य, परिवारको अभिभावक हुन बा,पारिवारिक समस्याका समाधान कर्ता हुन बा,आर्थिक संकटका पहिचान कर्ता हुन बा,परिवारमा आफुलाई सर्वश्रेष्ठ व्यक्तिको उपाधी हासिल गर्ने अधिकार केवल बालाई मात्र छ अरुलाई छैन । समस्या पर्यो

तिमीलाई यो खुला प्रेमपत्र !

यो पत्र लेख्दै गर्दा रोला बार्थलाई सम्झिरहेको छु । उनी भन्छन्ः लेखन सकिएपछि पाठकको जन्म हुन्छ, पाठकको जन्मसँगै लेखकको मृत्यु हुन्छ । यो पत्र तिम्रो हात पर्दा रोला बार्थ रोइलो गर्न सक्नेछन् । तिम्रो उपस्थितिमा बार्थले

ए ‘भ्यालेन्टाइन ’ ! मलाई मेरी आमा देऊ

सहर चकमन्न छ, जताततै भ्यालेन्टाइन गिफ्ट सेल चलेका छन्। ठूला–ठूला मलहरूमा त झन् डिस्काउण्ट अफर नै चलेको छ। म त्यही बाटो भएर कुद्छु, जुन बाटोमा भ्यालेन्टाइन गिफ्ट सजाएर राखिएका छन्। र, हजाराैं ग्राहक ती गिफ्ट किन्न

मेरो ‘भ्यालेन्टाइन डे’

फेब्रअरीको महिना, मध्य गर्मी छ यहाँ । जतातै समाचारमा आगलागीका खबरहरु भयानक भएर प्रस्तुत भैई रहेका छन । अरबौंको धनजनको क्षति, लाखौ मानिस बेघर, करोडौ  जीवजन्तुको बिनासका समाचार बाहेक अरु कुनै समाचारहरु मिडियाबाट प्रस्तुत भएकै छैनन्

‘जवानी के हो ?’

भावनामा बहकिन मन लाग्छ, आफैमा हराउन मन लाग्छ । उत्ताउलो प्रेमको बिशेषता हो कि ? या त जवानीको प्रभाव हो यो ? खै ! के हो ? यो बैंसमा यस्तै हुन्छ कि, या त बेइमानी मौसमको

मायाका हजार रंग

मायाको हजार रंग हुन्छ मायामा कतै घात हुन्छ, मायामै प्रतिघात हुन्छ कतै स्वीकार हुन्छ, कतै तिरस्कार हुन्छ हो यहाँ यस्तै हुन्छ मायाको हजार रंग हुन्छ । कसैलाईआफ्नो बनाउने चाहमा कोहि लुटिन्छन यसै कसैको आफ्नो बन्ने आसामा