साहित्य Archive

जिन्दगी कथा सुनाई रहन्छ कति सुनाउन सक्छ
जिन्दगी कथा सुनाई रहन्छ कति सुनाउन सक्छ । अनौठो शैली कथा भन्ने रात दिन रुवाउन सक्छ । बाबु !आँखा नचिम्ल एकैछिन अबसर छुट्ला फेरि , के थाहा राहत आउन सक्छ , मृत्यु डराउन सक्छ। क्रान्ति !

पाँच मुक्तकहरु
१) झुटको पोको बोक्नेलाई मैदान खाली छ अग्रगामी पाउ रोक्नेलाई मैदान खाली छ आऊ गरौँ सुन्दर सम्झौता यो देशको हितमा दुनियाँ अगाडि खोक्नेलाई मैदान खाली छ । २) राम्रै काम गर्दा पनि टुट्नेहरूसँग स्वार्थको निम्ति यहाँ

बा ! नेपाल कस्तो छ ?
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र अनि के-के , के- के आको छ रे नि बा हाम्रो देशमा, मैले त अहिलेसम्म देखेकै छैन, कस्तो हुन्छ बा ! यो वास्तवमा ? हो, त्यही नदेखेकालाई देखाउन, नबुझेकालाई बुझाऊन अनि स्वर्ण अक्षरमा

“बा”
पहिले, बा तिम्रो शरीर कहिल्यै गलेन। पट्पटि फुटेका पैतला दुख्यो भनेनौ। पानीमा भिज्दै खेतमा दिन भरि जोतेको, धौले गोरुले हानेर साँप्रा रकताम्य हुदा पनि, खुट्टामा फालिले चिरेर जाँदा पनि, बुढि अौलाको नङ फक्लक्क उम्किदा पनि, खेत

मंगले बा घर बन्यो ?
राज्यको ढुकुटीबाट तपाइले पाउने बृद्द भत्ताभन्दा लाखौं गुणा सेवासुविधा र भत्ता लिन्छन नि मंगले बा तपाइको छोराका साथीहरूले ! देशको लागि दिने छोराहरु हजुरले पहिल्यै गुमाउनु भो रोल्पा रुकुम लगायत सिन्धु, बझाङका बुवाआमाहरु हजुरको छोरा र

लघुकथा : अभियन्ता
एकदिन रत्नपार्कको पुरानो बस पार्कमा केही मानिसहरु भेला भए । उनीहरुले एकै प्रकारका पोशाक र टोपी लगाएका थिए । गन्जीको अगाडि पछाडि दुवै तिर र टोपीमा सरसफाई अभियान लेखिएको थियो । “ आफ्नो टोल , नगर

आमा बेच्ने सन्तान
सन्तानको पीरमा रुदै गर्दा मेरीआमा, सन्तानहरू; डलर र भारू काका बाउको निर्देशित गीतमा, युरो र मक्कामदिना डम्फु र मादले तालमा नाच्छन अचेल, पाएकालाई भारू मादल छोड्न गाह्रो रे ! नपाएकालाई युरो गीतमा नाच्न आतुर रे, कठैबरा!

‘यो आँगन मेरो हो’
ए पल्लाघरे ठुल्दाइ ! पोहोर मेरा बा स्वर्गवास भएपछि मेरा आँगनका छेउको पिपल मेरो हो भन्यौ र भन्यौ पिपलका छेउको वर पनि । अब भन मेरा बाको धनीपुर्जामा रहेको आँगन तिम्रो पर्छ कि मेरो? तिमी बारम्बार

यी हातबाट बा को चितामा आगो लगाउनु पर्यो
आमा आज छोरो भै जन्मिनुमा पछुताउनु पर्यो । यी हातबाट बा को चितामा आगो लगाउनु पर्यो । झल्को मेटाउने त्यहीँ तस्बिरहरु थिए निष्ठुरीका, त्यहीँ तस्बिर फिर्ता मागिन फर्ता उठाउनु पर्यो । हिजो उसको छाती माथि पनि

उसको विरुद्धमा म
उसको कमजोरी बारे, मलाई आभास हुँदा मलाई उ मौन बस्न संकेत गरिरहेको हुन्छ, उसको संकेत म नबुझेझै म चिच्याउने गर्छु उसको गल्ती विरुद्ध , सायद मलाई लाग्छ, सायद मलाई लाग्छ, उसको गल्तीको सजाय, उसले र मैले