प्रस्तुति बदलिएर उर्लिए कबिताबाट
प्रकासित मिति : २०७७ जेष्ठ २५, आईतवार २२:१०
प्रकासित समय : २२:१०
केही टिप्पणी लेखे फेरी पनि कथाबाट
प्रस्तुति बदलिएर उर्लिए कबिताबाट ।
अझै लाग्दैछ मलाई तिमी देखेपछी
नजर छदैछ रोशन हरायो आखाँबाट ।
जिन्दगी यसरी रित्तिने निश्चित बनायौँ
जसरी रित्तो हुन्छ सिरानी सपनाबाट ।
हरायो आश बिश्वास हरायौँ तिमीपनी
हराउन सनेन तिम्रो लत खै नशाबाट ।
अछाम