समाचार Archive

ओली प्रचण्डबीचको छलफल सकियो
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह भएको अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल सकिएको स्रोतले बताएको
कञ्चनपुरमा बलात्कारको घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान पक्राउ
कञ्चनपुर, प्रहरीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायाले बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ

६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच शैंयाकाे अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता

अध्यक्षद्वय ओली र दाहाल बीच भेटवार्ता जारी
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । केहि समयदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको स्रोतले बताएको छ । भेटमा दुई अध्यक्षहरुबीच शुक्रबार

नेपाल प्रहरीको गाडीको ठक्करबाट एकजना बृद्धको मृत्यु
रौतहत, नेपाल प्रहरीको गाडीको ठक्करबाट एकजना बृद्धको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । मंगलबार राती करीब ९ बजे चन्द्रपुर ४ स्थित लमहापुलतर्फ पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा रौतहटको कटहरीया नपा

दुधमा केमिकल मिसावट गरेर बिक्री गरेको तथ्य फेला
दाङ, देउखुरीमा एक यादवले बदमासी गरेको तथ्य फेला परेको छ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ३ फोहरा निवासी भोला यादव ९किसान० ले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ ।

कर तिर्ने समयावधि थप्नुपर्ने व्यवसायीको आग्रह
काठमाडौँ, कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण करिब ६ महिनादेखि मानिसहरु घरभित्रै बस्न बाध्य छन् । ६ महिनादेखि जारी रहेको लकडाउन र निषेधाज्ञाले गर्दा देशका आर्थिक, सामाजिक क्षेत्रसंगै सम्पूर्ण उद्योग, कलकारखाना लगायत

मनाङमा एक करारका चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह
मनाङ, हिमालपारिको जिल्ला मनाङमा एक करारका चिकित्सकका भरमा स्वास्थ्य सेवा दिइदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ ।

चलचित्र प्रेमगीत ३ का लेखक छेतेन गुरूङको निधन
काठमाडौं, चलचित्र प्रेमगीत ३ का लेखक छेतेन गुरूङको निधन भएको छ।मिर्गौलासम्बन्धी समस्याबाट ग्रशित गुरूङको उपचारको क्रममा मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा मृत्यु भएको उनको परिवारले बताएको छ । ‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका गुरूङले

१०७ औं बीपी जयन्ती देशभर बिभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौं । आज नेपाली कांग्रेसका संस्थापन तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कांग्रेसले संस्थापक नेता बीपीको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर देशभर मनाउँदै छ । कांग्रेसले

