समाचार Archive

बाँकेमा थप २१ जनामा कोरोना पुष्टि

नेपालगन्ज, बाँकेमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार नेपालगन्जका ६ जना, कोहलपुरका ३ जना, बैजनाथका

रेडपाण्डको छाला सहित बाँकेमा पाँच जना प्रकाउ

बाँके , दुर्लभ रेडपाण्डाको छाला सहित ५ जनालाई बाँके प्रहरीले प्रकाउ गरेको छ । बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नग्रा,

बाँकेमा ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ

बाँके , बाँकेमा आफ्नौ ज्वाइँ हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै

काठमाडौंमा थपिए ५९७ संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना गरी जम्मा ५९७ जना संक्रमित थपिएका छन् ।

देशभर भेन्टिलेटरमा २३ र आईसीयूमा १६९ जना उपचाररत

काठमाडौं, कोरोना भाइरसबाट संक्रमित २३ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्। प्रदेश १ मा एक, बागमतीमा २०, प्रदेश ५ मा एक र सुदूरपश्चिम प्रदेशमा एक जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै

अब देशभर दुई हजारमै पिसिआर परीक्षण

काठमाडौं,  सरकारले देशभरका सबै प्रयोगशालामा गरिने पीसीआर परीक्षण शुल्क अधिकतम दुई हजार रुपैयाँ तोकेको छ ।परीक्षणमा प्रयोग हुने सामानहरूको मूल्य घटेको आधारमा शुल्क संशोधन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्

यसैबर्ष ११ करोड बढिको कारोवार गर्ने गढवाको आयाम बहुउद्देश्यीय सहकारीको लक्ष्य

देउखुरी, गढवाको आयाम बहुउद्देश्यीय सहकारी संस्थाले गढवा गाउँपालिका भर आफ्नो कार्यक्षत्र बिस्तार गर्ने भएको छ । गढवा गाउँपालिकाको सहकारी शाखा सँग सहकार्य गरी आफ्नो थप कार्यक्षेत्र बिस्तार गर्ने निर्णय गरेकाे हो । सँस्थाको शनिबार सम्पन्न छैठौं

नदीजन्य वस्तु ओसार पसारमा संलग्न सवारी साधन नियन्त्रणमा

भालुवाङ, दाङ देउखुरीको गोवरडिहा खोलाबाट नियम विपरित नदीजन्य वस्तु उत्खनन् गरिरहेको अवस्थामा एक ओटा स्क्याभेटर र दुई ओटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो प्रहरीले रा २ क ५६७१ र रा २ क ५६६८

सिन्धुपाल्चोक पहिरो अपडेट ; मृतक ९ जनाको सनाखत (नामवली सहित)

सिन्धुपाल्चोक,  सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको घुम्थाङमा गएको पहिरोमा परी मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको छ  पहिरोमा पर्नेहरुमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, १० वर्षीया ट्याक्सी शेर्पा, ६५ वर्षीया धनलाल नेवार, २४ वर्षीया शुकलाल विक, २३ वर्षीया जुनु

दाङमा भोलिबाट विहान ६ देखि बेलुका ७ बजे सम्म बजार खुल्ने

दाङ, भोलीबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् । बिहान ६ बजे देखि साँझ ७ बजे सम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोर बिजोरका आधारमा संचालनमा आउने जिल्ला