समाचार Archive

देउखुरीको लालमटिया स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरू
भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीले अल्ट्रासोनो ग्राफी अर्थात भिडियो एक्सरे सेवा सुरु गरेको छ । स्वास्थ्य चौकीको सेवा बृद्धि भए संगै ल्याव सेवा, प्रसुति सेवालाई प्रभावकारी वनाउदै

भाँसिएको लमही – घोराही सडक खण्ड एकतर्फी सुचारू
दाङकाे लमही-घाेराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जंगलमा पक्कि सडक भाँसिएको छ । सडक भाँसिए सँगै दुर्घटनाको खतरा पनि बढेको छ । आइतवार विहान ५ बजेको समयमा

कोरोनाबाट थप नौं जनाको मृत्यु, मृतक संख्या ३४५ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप नौं जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ९ जना कोरोना संक्रमितको मृतयु भएको हो । मृत्यु हुनेमा ३ महिला र पुरुष

थप एक हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४ हजार नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

कोभिड -१९ र ब्यवहारिक शिक्षा
शिक्षा जीवन प्रयन्त चलिरहने प्रकृया हो। समय र परिस्थिति अनुरुप शिक्षा लिने र दिने प्रक्रिया फरक फरक हुन्छ। मानव सभ्यताको उत्पत्ति र बिकास संगसंगै ज्ञान र सिपलाइ स्थानन्तरण गर्ने बिधि र तौर तरिका फरक फरक ढंगबाट

दुईबर्षदेखि २७ बर्षिय सुनार बेखबर, खोजी गरिदिन आफन्तको आग्रह
कञ्चनपुर, कञ्चनपुर चाँदनी दोधारा महाकाली नगरपालिका वडा नं ६ का अमर सुनार दुई बर्षदेखि बेपत्ता भएका छन । कामको शिलशिलामा भारत जाँदा उनि दुई बर्ष देखि बेपत्ता भएका हुन । महाकाली नगरपालिका वडा नं ६ दोधारा
लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ
झापा, प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवनमा होम आइसोलेशनमा बसेकी वृद्धाको मृत्यु
चितवन, भरतपुर होम आइसोलेशनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–५ निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती वृद्धा अल्सर र क्यान्सरकी बिरामी

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्युठान स्वास्थ्यचौकी एक साता बन्द
प्युठान, प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय
एमसीसीबारे मैले भन्दै नभनेको कुरा प्रचार भयोः नेता रावल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेता तथा स्थाई समिति सदस्य भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोपसमेत

