समाचार Archive

देशभर मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना
काठमाडौं, आज (सोमबार) पनि मौसम बदली भई देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित बर्षा हुने मौसमविदले बताएका छन् ।आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले कम्तीमा आगामी २४ घण्टासम्म सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित

बञ्चरोले हानेर छोराले गरे आमाको हत्या
झापा, झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेका छन् । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।

चितवनमा थप २८ जनामा कोरोना संक्रमण
चितवन , चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् । भरतपुर अस्पतालले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७

कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’
काठमाडौँ ,‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको
सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्रीको तयारी
काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश

बाह्रबिसे पहिरो अपडेटः एघार जनाको मृत्यु, २० बेपत्ता(नामावली सहित)
सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।शव फेला परेकामध्ये हिरामाया नेवार, जुनु
उपत्यका भित्रका सबै अदालतमा सेवा विस्तार
काठमाडौँ, सर्वोच्च अदालतसहित उपत्यकाका सबै अदालतले निषेधाज्ञा खुम्चिएपछि अदालतको सेवा विस्तार गरेका छन् । यस बीचमा उपत्यकाका सबै अदालतले कोरोना जोखिमलाई दृष्टिगत गर्दै थुनुवा र बन्दीका मुद्दा मात्र सुनुवाइ गरेका थिए । आइतबारदेखि सेवा विस्तार गरेका

नेकपाको सदस्यता नवीकरण गरिसक्ने कार्ययोजना सार्वजनिक
काठमाडौं, सत्तारुढ नेकपाको संगठन विभागले मंसिर मसान्तसम्म पार्टीको सदस्यता नवीकरण गर्न सक्ने कार्ययोजना सार्वजनिक गरेको छ।संगठन विभाग प्रमुख वामदेव गौतमको अध्यक्षतामा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले तीनमहिने कार्ययोजना बनाएको सदस्य खगराज भट्टले जानकारी दिए। भट्टले

वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने तयारी गर्दै देउखुरीका पालिकाहरू
देउखुरी, दाङ-देउखुरीका ४ वटा पालिकाहरूले असोज १ गते देखि वैकल्पिक माध्यमबाट विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकाकाले कोभिड-१९ को कारण पठनपाठनबाट बन्चित रहेका बालबालिकाहरुको पठनपाठनको सन्दर्भमा आफुहरुले भाद्र मसान्त

गृहमन्त्री थापा र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र पाकिस्तानबीच द्विक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको छ । नेपालमा आफ्नो

