समाचार Archive

विपी कोइराला युवा नेतृत्व विकास मञ्चद्वारा मास्क बैंक स्थापना

दाङ,  विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिकाले सोमबार राप्ती गाउँपालिका वडा नम्बर ५ को सिसहनियाँ बजार र वडा नम्बर १ को पुलचोक भालुवाङ बजारमा मास्क बैंक स्थापना गरेको छ । मास्क वितरणको कार्यलाई व्यापक

क्याप्टेन विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले

१० किलो लागु औषधसहित दुई जना पक्राउ

बाँके, बाँकेमा प्रहरीले १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।दाङबाट बाँकेको कुसुम नाका हुँदै अवैध लागुऔषध बाँके ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज बिहान करीब ६ः३०

कर्णालीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सुर्खेत, कर्णालीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल गरिएको पीसीआर परीक्षणमा सोमबार जनप्रतिनिधि र सुरक्षाकर्मीसहित ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

दाङमा आज बिहानै देखि व्यवसाय र सवारी साधन संञ्चालन

दाङ , बन्दाबन्दी खुकुलो भएसंगै दाङमा आज बिहान देखि व्यापार व्यवसाय संञ्चालनमा आएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले जिल्लामा लकडाउन केही खुकुलो बनाउँदै व्यापार व्यवसाय बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म संञ्चालन

दाङमा आज थप ४४ जनामा कोरोना पुष्टि

दाङ , दाङमा आज थप ४४ जनामा कोरोना संक्रमण भएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा सोमवार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु घोराही उपमहानगरपालिका १९

उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ४४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जनामा कोरोना संक्रमण देखिएको हो

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको

नेपालमा थप १ हजार १७० जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

डा गोविन्द केसीको जुम्लाबाट पुनः अनशन सुरु

काठमाडौँ, चिकित्साक्षेत्रको विकृतिविरुद्ध संघर्षरत चिकित्सक गोविन्द केसीले जुम्लाबाट अनशन सुरु गरेका छन् ।डा केसीले जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सरकारविरुद्ध १९ औं सत्याग्रह सुरु गरेका हुन् ।उनले यसपटकको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका