समाचार Archive

पर्सामा बाराकी एक महिलाको कोरोनाबाट मृत्यु

पर्सा , पर्सामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ डुमरवानाकी ५५ वर्षीया महिलाको हिजो बेलुकी सवा ७ बजे मृत्यु भएको हो। उनलाई हिजो विहान सवा ११ बजे

अमेरिकामा कोरोनाबाट १ लाख ९९ हजारको मृत्यु

काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ९९ हजार जनाको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार पछिल्लो २४ घण्टामा थप ४८० जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ९९ हजार पुगेको

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो ।

दुई महिनायता पहिरोबाट सिन्धुपाल्चोकमा ७४ को मृत्यु

सिन्धुपाल्चोक, निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले धनजनको ठूलो क्षति पुर्याएको छ ।यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ जना बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका ७

ब्राजिलमा कोभिड संक्रमणबाट १ लाख ३१ हजारभन्दा बढीको मृत्यु

एजेन्सी, ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ ।उक्त

लामो दुरीको बस असोज ५ देखि सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं, सरकारले लामो दुरीको यातायातका साधन असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ देखि लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार यातायातका

सरकारले गर्यो बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय

काठमाडौं, सरकारले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा गौतमको नाम सिफरिस गर्ने निर्णय भएको

जग्गाको कित्ताकाट फुकुवामा रोक लगाउन सर्वोच्चको आदेश जारी

काठमाडौँ , सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाउन आदेश जारी गरेको छ । सोमबार अदालतकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले अन्तरिम आदेश जारी गरी जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम

सर्वहित सहकारीले बाल क्लवलाई शैक्षिक सामाग्री दिएर

भालुवाङ , राष्ट्रिय बाल दिवसका अवसरमा सर्वहित बचत तथा ऋण सहकारी संस्थाले बाल क्लवलाई शैक्षिक सामाग्री प्रदान गरेर बाल दिवस मनाएको छ । विपदमा बाल अधिकारको सुनिश्चितता : हामी सवैको साझा प्रतिवद्वता भन्ने मुल नाराका साथ

विपी कोइराला युवा नेतृत्व विकास मञ्चद्वारा मास्क बैंक स्थापना

दाङ,  विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिकाले सोमबार राप्ती गाउँपालिका वडा नम्बर ५ को सिसहनियाँ बजार र वडा नम्बर १ को पुलचोक भालुवाङ बजारमा मास्क बैंक स्थापना गरेको छ । मास्क वितरणको कार्यलाई व्यापक