समाचार Archive

कोरोनाले संकटमा परेकाहरुलाई उद्धार गर्न जनगणतान्त्रीक सम्पर्क मन्चको आग्रह
काठमाडाैँ, कोरोनाका कारण अप्ठयारोमा परेका मजुदर तथा गरिखाने बर्गको पिडा तत्काल संबोधन गर्न जनगणतान्त्रीक सम्पर्क मन्चले आग्रह गरेको छ । कोरोना भाइरसका कारण लकडाउनमा परि अप्ठयारोमा परेकाहरुको रोजी रोटीको ग्यारेन्टी गर्न आग्रह गरेको हो । शुक्रबार

सेभ द चिल्ड्रेनले बाँडयो कुशे गाउँपालिकामा खाद्यन्न
जाजरकोट, जाजरकोटको कुशे गाउँपालकिामा सेभ द चिल्ड्रेनले खाद्यन्न बितरण गरेको छ । सेभ द चिल्ड्रेनको आर्थिक सशयोग र गाउँपालिकाको समन्वयमा खाद्यन्न बितरण गरिएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पहाडि क्षेत्र बिकास अभियान जाजरकोटको सहजिकरणमा

सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने नेकपा स्थायी कमिटि निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठकले सरकारको काममा पार्टीले कुनै पनि हस्तक्षेप नगर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गरेका छन । आजको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र

हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको मृत्यु
सुर्खेत, हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको मृत्यु भएको छ। वडाध्यक्ष लोकजन हमालको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए । वडाध्यक्ष हमाल गाउँमा एक्कासी लडेपछि उनको कम्मरदेखि तलको

आज उपत्यकामा ६ सय ९६ संक्रमित थपिए
काठमाडौं, काठमाडौं उपत्यकामा जम्मा ६ सय ९६ संक्रमित थपिएका छन्। काठमाडौं मात्र ६ सय २० संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना थपिएका छन्। आज देशभर १४ हजार ९ सय २५ सक्रिय संक्रमित

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।नेपालमा पछिल्लो

नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौँ, नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमित देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४५४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल
वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा असन्तुष्टि जनाए
काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा आफ्नो सहमति नभएको असन्तुष्टि व्यक्त गरेका छन्।अध्यक्षद्वयले परिमार्जनसहित आज बैठकमा प्रस्तुत गरेको प्रस्तावमा आफ्ना कुरा समावेश नगरेको र विषय कार्यान्वयन नभएको भन्दै नेता

चिकित्सकहरुलाई सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्क आउन आग्रह गरेको छ ।मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले

क्वारेन्टाइनमा बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने
काठमाडौं, कोरोना भाइरस सक्रमण समुदायस्तरमा पुगेर संक्रमित बढ्दै जान थालेपछि सरकारले १४ दिन क्वारेन्टाइनमा बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश बाट आएका र अन्तरजिल्ला आवतजावत गर्ने सबैले आफ्नै

